Author: Editor

काठमाण्डौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई कीर्तिपुरको होल्डिङ सेन्टरबाट बिनाकारण र बिनापुर्जी किन पक्राउ गरिएको भन्दै सरकारसँग प्रश्न गरेका छन्। शनिबार साँझ प्रहरीले उनीसहित अन्य जेनजी युवाहरूलाई पक्राउ गरेको थियो। पक्राउका क्रममा प्रहरीले लछारपछार गर्दा घाइते भएका अन्सारीको हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। ​उपचारका क्रममा सोमबार बिहान अन्सारीले आफूलाई पक्राउ गर्नुको कारण र कानुनी हैसियतबारे गृहमन्त्री तथा प्रहरी प्रमुखसँग जवाफ मागेका छन्। मलाई अहिलेसम्म मेरो पक्राउको कारणबारे कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी नै देखाइएको छ। मेरो पक्राउको कानुनी हैसियतबारे पनि कुनै स्पष्टता छैन,झ अन्सारीले भनेका छन्, ञके गृहमन्त्री वा प्रहरी…

Read More

काठमाडौं । देशभर अबिरल बर्षासँगै आएको बाढीले ४ जनाको ज्यान गएको छ । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो। मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिए। जाजरकोटको भेरी नगरपालिका–२, राङ्सीमा पहिरोले अस्थायी टहरा पुरिँदा एकवृद्धाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार हिजो साँझ करिब ७ बजे घरमाथिबाट खसेको पहिरोले टहरा पुरिँदा ७१ वर्षीया वृद्धा…

Read More

काठमाण्डौं । आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको बताइन्छ। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए। त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो ।…

Read More

काठमाडौँ । संघीय संसदअन्तर्गतका चार समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । यस्तै, राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्नेछ । अर्थ समितिको बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२–८३ मा आयोगबाट भएका मुख्य–मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विकास आयोजनाहरूको प्रगतिको अवस्थाबारे छलफल हुने कार्यसूची छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ…

Read More

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच समसामयिक राजनीतिक सन्दर्भ, सरकार एवं पार्टी सञ्चालनका विषयमा परामर्श भएको छ । उहाँहरूबिच पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल भएको छ । पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछानेबिचको भेट नियमित हो । उहाँले भन्नुभयो, “सरकार र पार्टी सञ्चालन, समसामयिक विषयमा छलफलको सिलसिला नियमित चलिरहन्छ । यद्यपि प्रधानमन्त्री र सभापतिबिचको छलफलबारे पूर्ण अपडेट छैन । पक्कै नियमित बैठक नै हो ।” रास्वपाले केन्द्रीय समितिलाई पूर्णता दिएर सङ्गठनलाई सशक्त बनाउने तयारी थालेको छ । रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनपछि सम्पूर्ण ध्यान आन्तरिक संरचनालाई केन्द्रदेखि वडास्तरसम्मै…

Read More

मुक्तिनाथ ( मुस्ताङ ) । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि बन्द गरिएको छ। निरन्तरको वर्षाका कारण दृश्य क्षमता ( भिजिबिलिटी )  कम भएपछि जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म यात्रु उडान स्थगित गरिएको हो। जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार नियमित उडान गर्दै आएका निजी वायुसेवा कम्पनी यती एयरलाइन्सको भगिनी संस्था तारा एयर र समिट एयरले सेवा स्थगित गरेका छन्। विमानस्थल प्रमुख पोखरेलले भन्नुभयो, “बर्खा र जाडोयाममा हवाई उडान नियमित हुँदैन। आपत्कालीन र चार्टर उडान भने आवश्यकताअनुसार हुन सक्छ।” उहाँका अनुसार भदौको पहिलो सातादेखि नियमित उडान सुरु गर्ने जानकारी निजी वायुसेवा कम्पनीले दिएका छन्। बर्खाको समयमा…

Read More

काठमाडौँ । वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार ९स्थानीय तहसहित० र पीडित पक्षबिच ९ बुँदे सहमति भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। उक्त समितिले गठन भएको सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्ने उल्लेख छ। सहमतिमा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने पनि उल्लेख गरिएको छ। साथै घटनाका दिन फिल्डमा खटिएका काठमाडौँ महानगर प्रहरीका कर्मचारीलाई हालका लागि निलम्बन गरी छानबिन प्रतिवेदन अनुसार थप कारबाही गरिने…

Read More

काठमाण्डौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौंमा प्रदर्शन गरेको छ। काठमाडौंको माइतीघर मण्डलमा आइतबार दिउँसो मोर्चाले प्रदर्शन गरेको हो। सुकुम्बासीलाई व्यवस्थापन विना नै उठिवास लगाएको र सुकुम्बासीको पक्षमा बोल्नेहरूलाई पनि गिरफ्तार गरिएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्। सुकुम्बासीको शून्य व्यवस्थापन, असफल तेरो शासन मानव अधिकारको सम्मान गर, सुकुम्बासी व्यवस्थापन के गरिस् लगायतका उल्लिखित प्लेकार्ड प्रदर्शन गरेका छन्। शनिबार मध्यरात बागमतीमा आएको बाढी सुकुम्बासी बस्दै आएको कीर्तिपुरको होल्डिङ सेन्टरमा पसेको थियो। बाढी पसेपछि होल्डिङ सेन्टरबाट सुकुम्बासी विस्थापित भएका छन्। खाद्यान्नदेखि लत्ताकपडासम्म पानीमा भिजेपछि सुकुम्बासीहरू रातभरि चिसै लुगा लगाएर बसेका थिए। राति २ बजे पुगेको प्रहरीले उनीहरूलाई त्यहाँबाट उद्धार गरी त्रिभुवन विश्वविद्यालयमा…

Read More

काठमाण्डौं । फिफा विश्वकप २०२६ मा शीर्ष ४ वरीयतामा रहेका टोलीहरु नै अन्तिम ४ अर्थात् सेमिफाइनलमा पुगेका छन्। फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका हुन्। ताजा फिफा विश्व वरीयता अनुसार फ्रान्सले २ स्थान सुधार गर्दै पहिलो स्थानमा छ। उसले १९४८।९७ अंक पाएको छ। त्यसैगरी अर्जेन्टिना १९४३।४७ अंकसहित दोस्रो, १९३४।७९ अंकसहित स्पेन तेस्रो र १८८९।४२ अंकसहित इंग्ल्यान्ड चौथो वरीयतामा छ। विश्वकपको क्वार्टरफाइनलमा मोरक्कोलाई हराएको फ्रान्सको अबको भेट सेमिफाइनलमा स्पेनसँग र स्विट्जरल्यान्डलाई हराएको अर्जेन्टिनाको अबको भेट सेमिफाइनलमा इंग्ल्यान्डसँग तय भएको छ। आगामी बुधबार र बिहीबार राति हुने ती दुई खेलले तेस्रो स्थान र फाइनलमा भिड्ने टोलीको टुंगो लाग्नेछ। तेस्रो स्थानका…

Read More

काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्न खोजेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवाससम्म पुर्‍याएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रसाईं विमानस्थल परिसरभित्र सार्वजनिक सम्बोधन गर्ने तयारीमा थिए। सुरक्षा तथा व्यवस्थापनको कारण देखाउँदै प्रहरीले उनलाई त्यहाँ कार्यक्रम गर्न नदिई प्रहरीको सवारीमार्फत घरसम्म पुर्‍याएको जनाएको छ। प्रहरीका अनुसार विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा पूर्वअनुमतिबिनै पत्रकार सम्मेलन वा सार्वजनिक कार्यक्रम गर्न नपाइने भएकाले आवश्यक सुरक्षा व्यवस्था अपनाइएको हो। घर पुगेपछि प्रसाईंले आफूलाई विमानस्थलमा बोल्ने अवसर नदिइएको र प्रहरीले नियन्त्रणमा लिएर सिधै घरसम्म ल्याइदिएको प्रतिक्रिया दिएका छन्। प्रसाईंले आत्मदाह गरेका गणेश नेपालीको घटनासम्बन्धी न्यायको माग गर्दै विमानस्थलमै आफ्नो धारणा…

Read More