Author: Editor
पोखरा । पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलो पटक पीएचडी तहको अध्ययन कार्यक्रम सञ्चालनमा ल्याएको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पीएचडीका लागि आवेदन आह्वान गरेको हो। विश्वविद्यालयले अनुसन्धानमा रुचि भएका तथा बलियो शैक्षिक पृष्ठभूमि भएका योग्य उम्मेदवारबाट आवेदन माग गरेको छ। आवेदन भदौ ९ गते शुक्रबारसम्म दिन सकिनेछ। पीएचडी प्रवेश परीक्षा भदौ १२ गते सोमबार बिहान ११ देखि दिउँसो १ बजेसम्म पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ, ढुंगेपाटन, कास्कीमा सञ्चालन हुनेछ। व्यक्तिगत अन्तर्वार्ताको मिति प्रवेश परीक्षाकै दिन घोषणा गरिने विश्वविद्यालयले जनाएको छ। पीएचडीका लागि आवेदन शुल्क ३ हजार रुपैयाँ तोकिएको छ। इच्छुक उम्मेदवारले पोखरा विश्वविद्यालयको…
काठमाण्डौं । टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ। टोली सिरिज खेल्न गएराति त्यसतर्फ प्रस्थान गरेको हो। नेपाल क्रिकेट सङ्घ ९क्यान०ले अष्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई आइतबार नै बिदाइ गरेको थियो। यसपटक अष्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्ने छन्। यही भदौ ५ गतेदेखि सुरु हुने टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्नेछ। यस्तै, नेपालले यही भदौ ६ मा बङ्गलादेश हाई पर्फर्मेन्स, भदौ ८ मा होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ मा हैदरावाद किङ्समेन एकेडेमी तथा भदौ १३ मा भिक्टोरिया सिए–११…
काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठ सोमवार साँझ ५ दिनको हिरासत बसाई पछि रिहा भएका छन् । पत्रकार किशोर श्रेष्ठले नमरुञ्जेलसम्म सत्य लेखिरहने बताएका छन् । आफू सत्ताविरुद्ध लेखेकै कारण पक्राउ र हिरासतको अवस्था भोग्नुपरेको बताउँदै पत्रकार श्रेष्ठले नमरेसम्म देखेको लेख्न नछाड्ने बताएका हुन् । सर्वोच्च अदालतको परमादेशपछि सोमबार राति जिल्ला प्रहरी परिसरबाट रिहा भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफू नहारेको र जीवन रहेसम्म आफूले देखेका विषय लेख्न नछाड्ने बताए । ‘म हारेको छैन । म हार्दिनँ । म नमरेसम्म मैले देखेको कुरा लेख्न छाड्दिनँ । लेखिरहन्छु’, श्रेष्ठले भने । पत्रकार श्रेष्ठले आफू यसअघि पनि पटक–पटक जेल बसेको उल्लेख गर्दै पछिल्लो…
बागलुङ्ग । मनसुन शुरू भएसँगै बागलुङको ढोरपाटनमा पर्यटकीययाम थप सक्रिय हुन्छ । ढोरपाटनमा फुल्ने अनेकौं बुकी फूल हेर्नका लागि हजारौं पर्यटक साउन(भदौमा यहाँ आउने गर्दछन् । मनसुनमा ढोरपाटन सुन्दर देखिए पनि ढोरपाटन पुग्ने सडकले पर्यटकलाई सास्ती दिने गरेको छ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सङ्ख्या बढे पनि बर्खामा सडक यात्रा भने जोखिम हुने गरेको आगन्तुक बताउँछन् । पक्की सडकको यात्रामा बागलुङबाट मध्यपहाडी लोकमार्ग हुँदै बुर्तिवाङ पुगेपनि बुर्तिवाङबाट ढोरपाटनसम्मको सडककच्ची छ । सडक स्तरोन्नतिको चरणमा रहे पनि बर्खामा मनोरम दृश्य हेर्न गएका पर्यटकलाई यात्राका क्रममा सास्ती हुने गरेको हो । बुर्तिवाङ(ढोरपाटन सडकका १२ भन्दा बढी स्थानमा दैनिकजसो पहिरो…
काठमाण्डौं । ब्लक बस्टर फिल्म परानका निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशनको अर्को फिल्म चिरञ्जीवी भवः को छयांकन ५१ दिनमा सकिएको छ। जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको धनकुटा, सुनसरी र काठमाडौंमा छयांकन गरिएको हो। निर्देशक आचार्यले फिल्मको छयांकनमा समय लिएर मेहनत गरेको बताएका छन्। अब पोस्ट प्रोडक्सनको काममा पनि उत्तिकै मेहनत गरेर दर्शकलाई मन पर्ने फिल्म तयार गर्ने उनको भनाइ छ। सोसल ड्रामा जनरामा बनिरहेको फिल्मले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धलाई मुख्य विषयवस्तु बनाएको छ। हरिवंश आचार्य, करिस्मा मानन्धर, आशीर्वाद क्षेत्री, मोडल एवं इन्प्mलुएन्सर प्रशंसा रायमाझी, कमलमणि नेपाल, रवीन्द्र झा, सुमन कार्की, काजल कर्ण,…
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेलमा आज मंगलबार बिहान स्कारपियो दुर्घटना हुँदा घाइते भएका ६ जनाको पहिचान खुलेको छ। दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडुसहित ६ जना घाइते भएका हुन्। अन्य घाइतेमा स्कारपियो चालक दाङ राप्ती नगरपालिका-८ का ३२ वर्षीय छुनिलाल चौधरी, रजिस्ट्रा बडुकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु र दिदी ३१ वर्षीया रिता बडु छन्। लक्ष्मी बडुको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। मंगलबार (आज) बिहान करिब ७ बजे काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई मंगलबार भेट्ने भएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकको समापनमा बोल्दै थापाले आफू देउवालाई भेट्न जाने बताएका हुन् । थापाले भने, ‘म पनि जान्छु । भोलि जान्छु । गएर भेट्छु । यो त हाम्रो पार्टीको परम्परा हो । हाम्रो घरभित्रको कुरा हो । यसमा कसैले कहीँकतै बद्ख्वाइँ गर्नुपर्ने कुनै कारण छैन । कसैले पनि नगर्नुहोला ।’ गगननिकट एक नेताका अनुसार मंगलबार देउवा निवासमै पुगेर हुने भेटमा थापाले कांग्रेसको पछिल्लो राजनीतिक तथा संगठनात्मक गतिविधिबारे देउवालाई जानकारी गराइनेछ । पार्टीलाई थप विभाजनतर्फ जान नदिन देउवालाई गगनले आग्रह…
काठमाडौँ । सरकारले आन्दोलनरत राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीका सदस्यमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी रहेका छन् । यसअघि सोमबार दिनभर जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा महाअभियानका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच गहन छलफल भएको थियो । छलफलमा महाअभियानले राखेका मागका सम्बन्धमा नेपाल सरकारका तर्फबाट औपचारिक रूपमा वार्ता टोली गठन गरी…
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्यले कोशी प्रदेश सरकारमा मन्त्री बनेर ह्याट्रिक गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सोमबार ( भदौ १ गते ) आचार्यलाई भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी दिइएसँगै उनी कोशी प्रदेशमा तीनपटक मन्त्री बन्ने नेताको सूचीमा परेका हुन् । आचार्यको मन्त्री यात्रालाई हेर्दा यो सामान्य राजनीतिक संयोग मात्र हो कि राजनीतिक पहुँचको परिणाम भन्ने प्रश्न उठेको छ । उनी प्रचण्डकी कान्छी छोरी गंगा दाहालका श्रीमान् हुन् । पारिवारिक सम्बन्धका कारण आचार्यले हरेकपटक मन्त्री पद पाउँदा उनको राजनीतिक क्षमतासँगै ‘पारिवारिक पहुँच’को प्रश्न पनि जोडिँदै आएको छ । आचार्य पहिलोपटक २०७९…
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । बैठकको कार्यसूचीअनुसार, परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन् । यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन ( २०८१ साउन– २०८२ असार) पेस गर्ने छन् । बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी ( पहिलो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, कानुनमन्त्री गौतमले…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क