Author: Editor
कञ्चनपुर । च्याउ खोज्न गएका बेला सम्पर्कविहीन भएका कञ्चनपुरको बेल्डाँडी गाउँपालिका(३ को चउन्नीका तीन जना महिला फेला परेका छन् । आइतबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र च्याउ खोज्न गएकी लक्ष्मी थापामगर, मञ्जु क्षेत्री र सीता चौधरी सोमबार बिहान पौने ६ बजेतिर टेलिफोनमार्फत सम्पर्कमा आएका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान उनीहरूलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ । तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दुरीमा सेनाले फेला पारेको हो । सेनाका अनुसार उनीहरू आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए । जिल्ला प्रहरी कार्यालयका…
नयाँ दिल्ली । भारतको ककरोच जनता पार्टी ( सीजेपी ) ले सोमबार राजधानी नयाँ दिल्लीमा आयोजना गरेको ‘चलो संसद्’ मार्चमा प्रहरीले लाठी प्रहार गरेको छ। दिल्लीको जन्तरमन्तरमा उपस्थित बीबीसी हिन्दीका संवाददाता दिलनवाज पाशाले त्यहाँ बिहानैदेखि ठुलो भेला भएको बताएका छन्। समाचार एजेन्सी एएनआईले सार्वजनिक भिडिओमा र्यापिड एक्सन फोर्स ( आरएएफ ) का कर्मचारीले भिड तितरबितर पार्न लाठी प्रयोग गरेको देखिन्छ। साथै प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झगड भएका तस्बिर पनि सार्वजनिक भएका छन्। दिल्ली प्रहरीले सीजेपीलाई मार्चका लागि कुनै अनुमति नदिइएको बताएको छ। भारतीय संसद्को मनसुन अधिवेशन आजै जुलाई २० तारिख सुरु हुँदै छ। प्रदर्शनकारीहरू मनसुन अधिवेशनको पहिलो दिन संसद् भवनमा गएर…
कञ्चनपुर । कञ्चनपुरमा च्याउ खोज्न जंगल हिँडेका १४ महिला सम्पर्कविहिन भएका छन्। भीमदत्त नगरपालिका(१९ को बागफाँटाका उनीहरू आइतबारदेखि सम्पर्कविहीन भएका हुन्। स्थानीयका अनुसार ती महिला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र छिरेका थिए। च्याउ खोज्न भनेर जंगल पसेका बागफाँटाका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएका हुन्। जिल्ला प्रहरी कार्यालयका एसपी नेत्रमणी गिरीका अनुसार नेपाली सेना र प्रहरीले उनीहरूको खोजी रिरहेको छ। तर अझै अवस्था पत्ता लाग्न सकेको छैन। आइतबार च्याउ टिप्न गएका उनीहरू साँझसम्म पनि…
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन ) ले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग छलफल गर्दैछन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे उक्त छलफल हुनेछ । उक्त बैठकमा नेपाल धितोपत्र बोर्ड ( सेबोन ) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज ( नेप्से ) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान आमन्त्रित छन् । नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुँदै हुनुहुन्छ। यस्तै प्रिया राज…
काठमाण्डौं । विश्वकप फाइनलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १(० ले हराउँदै दोस्रो पटक पुरुष फुटबल विश्वकपको उपाधि जित्यो। खेलको एक मात्र गोल फेरान टोरेसले गरे, जसले गर्दा अर्जेन्टिनाले १० खेलाडीमा खेलेको कठिन चुनौतीलाई तोडियो। खेलभरि युरोपेली च्याम्पियन स्पेनले वर्तमान विश्व च्याम्पियन अर्जेन्टिनाको तुलनामा धेरै र राम्रा अवसरहरू सिर्जना गर्यो। अर्कोतर्फ, अर्जेन्टिनाले धेरै हदसम्म रक्षात्मक खेल खेल्यो र खेलको गतिलाई सुस्त बनायो। अतिरिक्त समय सुरु हुनुभन्दा ठीक अगाडि एन्जो फर्नान्डेजलाई रातो कार्ड देखाइएपछि टोली १० खेलाडीमा खेल्न बाध्य भयो। खेलको १०६ औं मिनेटमा फेरान टोरेसले वैकल्पिक खेलाडी निको विलियम्सको हेडर नियन्त्रण गरे र नजिकबाट शक्तिशाली प्रहार गरे, जसलाई अर्जेन्टिनाका गोलकिपर एमिलियानो…
चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षतिबापत एक करोड २९ लाख ९८ हजार ३०७ रुपैयाँ राहत वितरण गरिएको छ । वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्नबाली, पशुधन, घरगोठ र अन्य क्षतिबापत उक्त रकम वितरण गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुका कारण सामान्य घाइते भएका व्यक्तिको उपचारका लागि एक लाख ३४ हजार १७६ रुपैयाँ, गम्भीर घाइतेको उपचारका लागि २९ लाख ४२ हजार ४८१ रुपैयाँ र मृत्यु भएका पाँच जनाका परिवारलाई ५० लाख रुपैयाँ राहत प्रदान गरिएको छ । यस्तै, पशुधनमा भएको क्षतिबापत २३ लाख ६० हजार २०० रुपैयाँ, भण्डारण गरिएको…
काठमाण्डौं । स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनलको १०६औँ मिनेटमा टोरेसले गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाउन पर्याप्त बन्यो। यो उपलब्धि स्पेनले पहिलो पटक विश्वकप जितेको १६ वर्ष र आठ दिनपछि आएको हो। सन् २०१० मा नेदरल्यान्ड्सविरुद्ध अतिरिक्त समयमै आन्द्रेस इनिएस्टाले गरेको गोलले स्पेनलाई पहिलो विश्वकप जिताएको थियो। यसपटक पनि अतिरिक्त समयकै गोलले स्पेनलाई विश्वविजेता बनायो। यस पटक स्पेनले केवल बिश्वकप मात्रै जितेन । बिश्वकपका अधिकांश ब्यक्तिगत पुरस्कारहरु समेत हात पार्न सफल भएको छ । सन् २०२६ को फिफा विश्वकपमा सर्वाधिक…
काठमाडौँ । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे सन् २०२६ को फिफा विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने इतिहासका पहिलो खेलाडी बनेका छन्। एम्बाप्पेले प्रतियोगिताका आठ खेलमा १० गोल गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पार्दै सर्वाधिक गोलकर्ताको सम्मान जिते। उनले सन् २०२२ को कतार विश्वकपमा पनि आठ गोलसहित गोल्डेन बुट जितेका थिए। यससँगै उनी लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने। २७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० वा त्योभन्दा बढी गोल गर्ने पहिलो खेलाडी पनि बने। विश्वकपको एउटै संस्करणमा फ्रान्सका जस्ट फन्टेनले सन् १९५८ मा १३ गोल…
काठमाडौ । यातायात व्यवस्था विभागले सोमबारदेखि सवारीचालक अनुमतिपत्र ( लाइसेन्स ) को आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीबाट काम गर्ने भएको छ । विभागले सूचना प्रकाशन गर्दै नयाँ प्रणाली अनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्युआर कोड स्क्यान गरी आवेदन फाराममा आफ्ना व्यक्तिगत विवरण स्वतः भर्न ( अटोफिल ) सक्ने जनाएको छ । लाइसेन्सको दस्तुर वा राजस्व पनि अनलाइन माध्यमबाटै बुझाउन सकिने सुविधा छ । विभागका निर्देशक केशव खतिवडाले नयाँ प्रणालीका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिनुभयो । सुरुवाती समयमा स्वास्थ्य परीक्षणका लागि मात्र सेवाग्राही सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्ने उहाँको भनाइ छ ।…
काठमाडौँ । यस वर्षको साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उहाँले सुनाउनुभयो । पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको छ । पदाधिकारीको नियुक्ति नै ढिला भएकाले र कोषमा जनशक्ति पनि कम भएकाले आवश्यकताअनुसार भने काम गर्न नसकिएको पनि उहाँले स्वीकार गर्नुभयो । दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी,…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क