Author: Editor

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिदैछ । सुकेधाराको मिराकल पार्टी भेन्युमा शुक्रबारदेखि जारी भेला आज सकिन लागेको हो । शनिवारको बन्दसत्रमा राजनीतिक, आर्थिक, सदस्यता र पार्टी संरचनासम्बन्धी प्रस्ताव प्रस्तुत भएका थिए । जसमा नेता विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, एनपी साउद र मीन विश्वकर्मा विभिन्न प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको दाबी गरिएको छ । २०७९ को निर्वाचनमा ८८ सिट जितेको कांग्रेस अहिले ३८ सिटमा सीमित भएको उल्लेख गर्दै विशेष महाधिवेशन विधानविपरीत भएको आरोप लगाइएको छ । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आर्थिक नीति…

Read More

काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपालको औपचारिक भ्रमणमा आउँदैछन् । नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक सिग्देलको निमन्त्रणामा आज काठमाडौं आउन लागेका जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारतका सेना प्रमुखहरूलाई एक९अर्काको देशमा मानार्थ महारथीको दर्जा दिने लामो समयदेखिको परम्परा रहिआएको छ। सोही परम्पराअनुसार यसअघि सन् २०२४ को डिसेम्बरमा प्रधानसेनापति अशोक सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय सेनाको मानार्थ जनरलको उपाधि प्रदान गरेकी थिइन्। बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने जनरल सेठ नै पहिलो उच्चस्तरीय भारतीय अधिकारी हुन्।

Read More

काठमाडौँ । नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले उपभोग गर्दै आएको जग्गाको नापजाँच गर्ने भएका छन् । दुई देशबिच एकअर्काले भोगचलन गर्दै आएको जग्गाको छानबिन गर्ने सहमति भएको हो । यसअघि, प्रधानमन्त्री बालेन्द्र शाहले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै विषयलाई स्पष्ट पारेको थियो । मन्त्रालयका अनुसार नेपाल–भारत सीमा निर्धारण गर्दा नदीलाई सिमाना मान्ने ‘निश्चित सीमा सिद्धान्त’ अवलम्बन गरिएका कारण यस्तो अवस्था आएको हो । यसले गर्दा ‘क्रस बोर्डर अकुपेसन’ ९सीमापार अतिक्रमण० भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा…

Read More

काठमाण्डौँ । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले मुलुकमा लगानीको उपयुक्त वातावरण बनेको उल्लेख गर्दै प्रवासी नेपालीहरूलाई स्वदेशमा लगानी गर्न आह्वान गरेका छन्। चीनको ग्वाङझाउमा आयोजित गैरआवासीय नेपाली संघ ९एनआरएनए० को ११औँ एशिया प्रशान्त क्षेत्रीय सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो आग्रह गरे। अर्थमन्त्री डा। वाग्लेले वर्तमान सरकारले आर्थिक सुधारका कार्यलाई तिब्रता दिएको बताए। गत जेठ १५ गते सार्वजनिक गरिएको बजेटमार्फत सरकारले २७ वटा नयाँ ऐन परिमार्जन तथा तर्जुमाको प्रक्रिया अघि बढाएको र सार्वजनिक संस्थानहरूको सुधार, पूर्वाधार निर्माणमा निजी वित्त परिचालन र आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० जस्ता अत्याधुनिक प्रविधिमा युवा पुस्तालाई आकर्षित गर्ने कार्यक्रमहरू ल्याएको उनले जानकारी दिए। सरकारले वैदेशिक लगानी भित्र्याउन नीतिगत…

Read More

झापा । नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाको चुनावपछि पहिलो पटक गृहजिल्ला झापा पुगेका छन्। शनिबार झापाको चन्द्रगढी विमानस्थलमा अध्यक्ष ओलीलाई एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयले स्वागत गरेका छन्। विमानस्थलमा सञ्चारकर्मीसँग कुनै कुराकानी गरेनन्। उनी राजनीतिक तथा सांगठनिक कार्यक्रममा सहभागी हुन झापा आएका हुन्। ​ यस पटक झापामा धेरै औपचारिक कार्यक्रम नरहे पनि इलाममा भने अध्यक्ष ओलीको विशेष भेटघाट तथा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। विमानस्थलको स्वागत पश्चात् ओली सिधै इलामको फिकलतर्फ लागेका छन्। उनले शनिबार फिकलमा आयोजित आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश अध्यक्ष घनश्याम…

Read More

काठमाण्डौं । नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार देशका ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका हुन्। विपद्का घटनामा परी ४३ जना घाइते भएका छन् भने पाँच वटा चौपायाको क्षति भएको प्राधिकरणले जनाएको छ। विपद्का कारण देशभर १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। घटनाबाट करिब ६ लाख ४७ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। विपद् प्रतिकार्य तथा उद्धारका लागि देशभर २ सय ६१…

Read More

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ( बालेन ) ले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा उनका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा मोदीसहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका हुन् । उनले नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आउँदा दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् । “नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस्,” प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा भनेका छन् ।

Read More

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा।शशाङ्क कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् । शनिबार संस्थापनइतर पक्षको राष्ट्रिय भेला भइरहेको बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उक्त भेला नयाँ पार्टी खोल्नका लागि नगरिएको बताए । समय समयमा पार्टी र विचारलाई परिमार्जित गर्दै लैजान यस्ता भेलाहरू आवश्यक हुने उल्लेख गर्दै नेता कोइरालाले आफू नयाँ पार्टी गठन गर्ने पक्षमा नरहेको स्पष्ट पारे। उनले पार्टीको आगामी महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा हुने दाबी गरे। यसैबिच, बहुमत भए तापनि सरकारले कुनै ठोस, नयाँ वा उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गर्दै उनले वर्तमान सरकारलाई सामान्य ‘कामचलाउ’ सरकारको संज्ञा दिएका छन्। ‘वर्तमान सरकार पाँच वर्ष टिक्ने वा…

Read More

काठमाण्डौं । सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि रु ५० लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी ९दोस्रो संशोधन० कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा ( ४ ) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले कार्यविधि संशोधन गरेको जनाएको छ। संशोधित कार्यविधिमा जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि जेनजी आन्दोलनका शहीद परिवार वा घाइतेलाई रु ५० लाखसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको…

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको अवस्था हुँदाहुँदै अचानक बीचमै रहस्यमय ढङ्गले हस्ताक्षर र मिति घोषणा गरेर कांग्रेसमा षड्यन्त्रपूर्वक र योजनाबद्ध ढङ्गबाट अनपेक्षित चिरा पार्ने काम गरिएको बताएका छन्। कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आक्रमणमा परेर जीवनमरणको सङ्घर्ष गर्दै अस्पतालमा बसेका सभापति शेरबहादुर देउवालाई नेतृत्व छाड्न र आफूमा नेतृत्व हात पार्न महामन्त्रीद्वयको निरन्तर दबाब आइरहेको बताएका छन्। प्रतिवेदनमा भनिएको छ, ‘जसलाई नेतृत्व हस्तान्तरणको अवाञ्छित प्रक्रिया अवलम्बन गर्न खोजिएको रूपमा प्रस्टसँग बुझ्न सकिन्छ । रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरण जस्ता शब्दहरू प्रयोग गर्दै महामन्त्रीद्वयबाट क्रमशः महत्त्वाकाङ्क्षी योजना मात्र प्रकट भइरहेको थियो ।…

Read More