Author: Editor

काठमाण्डौं । आइतबार ९माघ ११० गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा दैलेखकी मिनासिंह रखाल निर्वाचित भएकी छन्। दैलेखको नारायण नगरपालिका घर भएकी एमाले नेतृ रखाल एमाले–कांग्रेसबीचको गठबन्धनबाट महिलातर्फ उम्मेदवार बन्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन्। रखालले प्रदेशसभा तर्फ खसेको ३९ मतमा २६ र स्थानीयतर्फ खसेको १५२ मा ९३ मत प्राप्त गरिन् भने उनकी प्रतिद्धन्द्धी नेकपाकी उम्मेदवार अञ्जु महताराले प्रदेतर्फ १३ र स्थानीयतर्फ ५५ मत प्राप्त गरिन्। रखालले २०४७ सालमा एमालेको पार्टी सदस्यता लिएकी थिइन्। त्यसपछि २०५४ सालमा पहिलोपटक दैलेखको नेकपा एमालेको नारायण नगरपालिका नगर कमिटि सदस्य हुँदै उनी राजनीतिमा सक्रिय भएकी थिइन्। त्यसपछि नेकपा एमाले जिल्ला कमिटी दैलेखको सदस्यहुँदै पार्टी उपसचिव,…

Read More

काठमाडौँ । नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । पूर्वी तथा मध्यतराई भूभागका केही स्थानमा बिहानीपख हुस्सु रहनेछ । त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी…

Read More

चितवन । प्रतिनिधिसभाको निर्वाचन नजिँकिदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । यसअनुसार ठूलो अण्डा एक क्रेट ९३० वटा०को फार्म मूल्य रु चार सय ९५ पुगेको छ । यसअघि प्रतिक्रेट रु चार सय ६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य रु ३० ले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य रु चार सय ७५ कायम गरिएको छ । यसअघि यो अण्डा रु चार सय ४५ मा बिक्री हुँदै आएको थियो । गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै…

Read More

काठमाडौँ। निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ ( १ ) , अनुसूची–१० बमोजिम उम्मेदवारले मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण सोही दफाको उपदफा ( ३)  अनुसार सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरणहरू सार्वजनिक गर्नु आवश्यक रहेको भन्दै आयोगले कानुनी व्यवस्थाअनुसार सम्बन्धित सबै उम्मेदवारका विवरण आफ्नो आधिकारिक ‘वेबसाइट’मार्फत प्रकाशन गरेको उनले बताए । यसले मतदाता, सरोकार भएका निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने विश्वास गरिएको छ । उम्मेदवारको वैयक्तिक विवरण आयोगको ‘वेबसाइट’…

Read More

काठमाडौं । नेकपा  ( एमाले)  अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटको लागि तयार रहेको जनाएका छन् । ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । यस्तो छ उनको भनाइ नयाँ र पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा ( एमाले)  देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ। फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका…

Read More

काठमाडौं । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टरार्ईले बताए । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र…

Read More

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी )  का महासचिव नेत्रविक्रम चन्दले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जाने वातावरण नबनाएको आरोप लगाएका छन्। शनिवार आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन्। उनले आफूहरू चुनावमा जाने तयारी गरिरहँदा सरकारले कम्युनमा छापा मारेर गम्भीर षड्‌यन्त्र गरेको आरोप लगाए। काठमाडौंमा हराएका हतियार फेला पार्न नसक्ने सरकारले आफ्नो पार्टीका कम्युनमा प्रहरी परिचालन गरेर बहादुरी देखाएको उनको भनाइ छ। राज्यले आफूहरूको कम्युनमा बम रहेको भन्ने गलत प्रचार गरेर पार्टीको बदनामी गरेको उनले बताए। यो सबै साम्राज्यवादको इसारामा दलाल शक्तिहरूले चालेको षड्यन्त्र भएको उनको दाबी छ। विप्लवले भने, ‘अहिले पनि राज्यले हामीलाई चुनावमा जाने…

Read More

काठमाडौं । आम जनता पार्टी ९आजपा०का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् । उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी आन्दोलनको बलमा जेलबाट भाग्ने रवि लामिछाने र आन्दोलन कब्जा गराउने बालेन शाह हाईज्याकरको रुपमा देखिएको साहको टिप्पणी छ । उनले देशलाई छद्यमभेषी र नक्कली नेताहरुबाट बचाउनको लागि पनि यो निर्वाचनमा जनताले सही तवरले मत जाहेर गर्नुपर्ने तर्क गरे । जेनजी आन्दोलनको मर्म र भावनालाई वर्तमान सरकारको…

Read More

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवा नेपाली कम्युनिष्ट पार्टी ( नेकपा )  मा प्रवेश गरेका छन्। प्रतिनिधिसभा निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक क्षेत्र नं.१ का प्रतिनिधिसभा उम्मेदवार सूर्यमान तामाङ ‘दोङ’ को पहलमा उनीहरू आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गरेका हुन्। कपार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर नवप्रवेशी युवाहरूलाई स्वागत गरेका थिए । पार्टी प्रवेश गर्ने क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका बागमती प्रदेश कमिटी सदस्यले आफूहरू वैचारिक स्पष्टतासहित राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लगायत अन्य दलबाट प्रस्ताव आए पनि नेपाली कम्युनिष्ट…

Read More

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले आफूले रास्वपासँगको एकता प्रक्रियामा सामेल हुँदा पदको कुनै बार्गेनिङ नगरेको दाबी गरेका छन् । रास्वपासँगको एकता भंगको घोषणा गरेर कुलमान आफूले नै पहल गरेर खोलेको उनेपालाई सक्रिय बनाएर अघि बढेका छन् । धेरैले उनलाई रास्वपामा भाग खोजेको र ठूलो पद खोजेको भनेर आरोप लगाएका थिए । आज ( शनिबार)  काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले रास्वपासँगको एकता प्रक्रियामा सामेल हुँदा निशर्त सहभागी भएको दाबी गरे । रास्वपासँग एकता भंग भएपछि कुलमानले आफूलाई धोका भएको प्रतिक्रिया दिएका थिए ।

Read More