Author: Editor

काठमाडौं। भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका पूर्व महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमण रोक्का लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णय गरेको छ । सचिवालयको तर्फबाट आज उपसचिव कमल प्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिमार्फत यो कुरा जानकारी गराईएको छ । आयोगले तीनै जनासँग यसअघि नै बयान लिईसकेको छ । आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत स्थानहद लगाएको छ । एमालेले भने आयोगको उक्त निर्णयको विरोध जनाउँदै आएको छ । आज…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आज भेटवार्ता हुँदैछ। जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेताहरूबीच पहिलो पटक छलफल हुन लागेको हो। छलफलका लागि शीतलनिवासबाट कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई निम्तो पठाइसकिएको छ। छलफल राष्ट्रपति भवन शीतलनिवासमा दिउँसो ३ बजे हुने गरी निम्तो आएको प्रचण्डको सचिवालयले पुष्टि गर्यो ।  दिउँसो ३ बजेका लागि भनेर संयोजक ज्यूलाई शीतलनिवासबाट निम्तो आएको छ। यसैगरी एमाले अध्यक्ष ओलीनिकट एक नेताले पनि छलफलका लागि जानकारी आएको बताए। तोकिएकै समयमा निर्वाचन सम्पन्न…

Read More

काठमाण्डौं । भदौ २४ गतेको विध्वंसका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय निरीक्षण गर्न झन्डै साढे तीन महिनापछि सरकारी टोली पुगेको छ। मंगलबार सरकारका तर्फबाट सञ्चार मन्त्री जगदीश खरेल, कानुन मन्त्री अनिल सिन्हा र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेर निरीक्षण गरेका छन्। सरकारी टोलीले निरीक्षण गर्दा कांग्रेसबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, कोषाध्यक्ष उमेश श्रेष्ठ, पार्टी कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत नेता पनि उपस्थित थिए। निरीक्षणपछि सरकारी टोली र उपस्थित कांग्रेस नेताले समसामयिक राजनीतिक परिवेश र फागुन २१ को निर्वाचनका सन्दर्भमा छलफल गरेका थिए। सो क्रममा सरकारी टोलीले…

Read More

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। भोलि दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए। बैठकमा विकसित राजनीतिक घटना, पार्टीको महाधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ। कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। तर कार्यतालिका अनुसार काम गर्न सकेको छैन। भोलिको बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने जनाइएको छ।

Read More

काठमाडौं । जेनजी विद्रोहका मागहरू पूरा नभएको भन्दै मिरज ढुंगाना नेतृत्वको समूहले मंगलबार पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेको छ । सरकारले जेनजी विद्रोहको भावना अनुरुप अगाडि नबढेको भन्दै उनीहरूले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन् । यसअघि सोमवार भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दै जेनजी अगुवा मिराज ढुंगाना लगायतलाई नियन्त्रणमा लिएको थियो । प्रदर्शनकारीहरूले ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’, ‘अति भो राजनीतिक खेल, आमा सरकार फेल’, ‘घाइतेका माग पूरा गर’, ‘जेन–जीको माग चुनाव होइन, सुशासन हो’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् । केही जेनजी समूहहरूले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जेनजी विद्रोहमाथि भएको दमनमा…

Read More

काठमाडौँ,। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले महान्यायाधिवक्ता कार्यालयले अभियोजनमा सुधार हुँदै गएको र अझै वैज्ञानिक ढङ्गले अनुसन्धान तथा अभियोजन गर्नुपर्ने बताए । उनले न्याय सार आदेश र फैसलामा मात्रै नभई कार्यान्वयन महत्त्वपूर्ण विषय भएको तथा न्यायमा सहज पहुँच बनाएमा अभियोजनमा राम्रो हुने स्पष्ट पारे । उनले अहिलेको नागरिक प्रश्न सोध्ने र समाज जवाफ दिने भएकोले यसलाई स्वभाविकरूपमा लिएर अघि बढनुपर्ने जरुरी भएको बताए । अनुसन्धान सुष्म, गहिरो, प्रभावकारी भएन भने न्याय ठीक ठाउँ नपर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश राउतले सभ्य समाज…

Read More

काठमाण्डौं ।  नयाँ प्रधानमन्त्री सानाए ताकाइइचीको क्याबिनेटको अनुमोदन दर ६४.४ प्रतिशत रहेको छ । क्योदो समाचारद्वारा प्रकाशित गरिएको एक सर्वेक्षण अनुसार। यो जापानको पहिलो महिला नेता बनेपछि गरिएको पहिलो मतदान हो। मंगलबारदेखि गरिएको दुई-दिने सर्वेक्षण अनुसार, ६४.४ प्रतिशत उत्तरदाताहरूले ताकाइइचीको लिबरल डेमोक्रेटिक पार्टी र जापान इनोवेशन पार्टीको नयाँ सत्तारूढ गठबन्धनको गठनलाई “राम्रो” भनेका छन्, उनीहरूको सोमबारको सहमतिमा आधारित सर्वेक्षणले यो पनि प्रकट गर्यो कि ७६.५ प्रतिशतले ताकाइइचीको उद्घाटनले महिलाहरूलाई सशक्त बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्, जबकि ६६.२ प्रतिशतले २६ वर्षदेखि कायम रहेको कोमेइतो पार्टीसँगको गठबन्धन छोड्ने निर्णयलाई सराहना गरेका छन्। क्याबिनेटको समर्थन दर ताकाइइचीका दुई पूर्ववर्तीहरूको सरकारको सुरुवातमा…

Read More

काठमाडौं । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ । निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् ।निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० जना भने समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ । पछिल्लो पटक आयोगले समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा एक समिति गठनगरी आवश्यक…

Read More

काठमाडौँ । केही दिनयता तराई–मधेशमा अत्यधिक चिसो बढ्दै गएपछि बारा, पर्सा र रौतहटका विभिन्न पालिकाले विद्यालयमा बिदा दिएका छन् । पर्साको वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका तथा पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालयमा जाडो बिदा दिएको छ । वीरगंज महानगरपालिकाले सोमबारदेखि बुधबारसम्म तीन दिनका लागि सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठन–पाठन स्थगित गरेको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार पुस ७ देखि ९ गतेसम्म पठन–पाठन स्थगित गरिएको हो, जसको बिदा वर्षे सट्टे बिदाबाट कट्टा हुनेछ । पुस १० गते क्रिसमसको सार्वजनिक बिदा, पुस ११ गते शैक्षिक क्यालेन्डरअनुसार बिदा र…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक रहेको नेताहरुले बताएका छन् । दुई जनाबिच भएको भेटवार्ता पछि सामाजिक संजाल तातेको छ । धेरैले दुबै जना मिल्नु अहिलेको आवश्यकता हो भनेका छन् भने कतिपयले बिरोध समेत जनाएका छन् । सोमबार राति काठमाडौँमा रहेको असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा रवि र बालेनबीच भेटवार्ता भएको हो। भेटपछि दुवै नेता एउटै गाडीमा सँगै बाहिरिएका थिए । भेटमा सहभागी असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा भएको छ । भेटवार्तामा भएका ठोस विषय सार्वजनिक नगरिए पनि मिलेर अघि बढ्नुपर्ने आवश्यकता र राजनीतिक…

Read More