Author: Editor

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्। सभापति थापाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग ९लाल आयोग० ले बुझाएको प्रतिवेदन आजसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्याय पाउनबाट वञ्चित भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘यसर्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मेरो आग्रह छ( अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्। सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो।’ २०७३ असोजमा मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी र…

Read More

हेटौँडा । भदौ ४ गते नियुक्त भएका बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को समर्थनमा ६३ सदस्यसहितको समर्थनमा थापा मुख्यमन्त्री भएका हुन् । तर राप्रपाले आफ्ना प्रदेश सभा सदस्य उद्धव थापालाई पार्टी सदस्य र प्रदेश सभा सदस्यबाट कारबाही गरेर अरु ३ प्रदेश सभा सदस्यलाई पनि कारबाहीको प्रक्रिया अगाडि बढाएपछि मुख्यमन्त्रीलाई संकट परेको छ । उनीसँग एमालेको २५ र नेपाली कम्युनिष्ट पार्टीको २६ सदस्य मात्रै छ । राप्रपाले निर्वाचनमा मत नदिन ह्विप जारी गरेको छ । आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव…

Read More

कपिलवस्तु। कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा १५ किलोभन्दा बढी लागुऔषध बरामद गरी छ जनालाई पक्राउ गरेको छ। प्रहरीले कृष्णनगर र चन्द्रौटाबाट ठुलो परिमाणमा चरेस र अफिमजस्तो देखिने पदार्थ बरामद गरेको हो। कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्कमा चेकजाँच गर्ने क्रममा भारततर्फ जाँदै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ पाँच किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका–३ की ३४ वर्षीया रतिमा रोका, कपिलवस्तुको विजयनगर गाउँपालिका–४, ज्योतिनगरकी ४५ वर्षीया फनिसरा सारु र ५६ वर्षीया नन्सरी घर्ती मगर, पर्साको ठोरी गाउँपालिका–२…

Read More

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ९पहिलो संशोधन०विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी ( पहिलो संशोधन )  विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम छ । महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा…

Read More

काठमाण्डौं । गैरआवासीय नेपाली संघ ( एनआरएनए )  र नेपाल चेम्बर अफ कमर्स ( एनसीसी )  नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्र ( एमओयू )  मा हस्ताक्षर भएको छ। एनआरएनएका तर्फबाट अध्यक्ष डा हेम राज शर्मा र नेपाल चेम्बरका तर्फबाट अध्यक्ष कमलेश अग्रवालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीअनुसार नेपालमा विदेशी प्रत्यक्ष लगानी ( एफडीआई )  भित्र्याउन सहजीकरण गर्ने, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासमा सहकार्य गर्ने तथा स्वदेशी र गैरआवासीय नेपाली व्यवसायीबीच सहकार्य र सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ। साथै ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदानलाई प्रोत्साहन गर्ने र निजी…

Read More

कपिलवस्तु । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सशस्त्र प्रहरी सीमा सुरक्षाको पहिलो पहरेदारका रुपमा निष्पक्ष र जिम्मेवार ढंगले काम गर्नुपर्ने बताएका छन्। कपिलवस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीले राखेको नवौँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै उनले नागरिकको सेवा, शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने कार्यमा सशस्त्र प्रहरी थप जिम्मेवार बन्नुपर्ने बताए। उनले संगठनले हासिल गरेको व्यावसायिक उपलब्धिलाई व्यक्तिगत स्वार्थमा नभई राष्ट्र हितमा प्रयोग गर्न निर्देशन निर्देशन समेत दिए। महानिरीक्षक पौडेलले समयानुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्चस्तरीय अनुशासन कायम गर्नु पर्ने बताए। उनले मानव अधिकारको सम्मान गर्दै आवश्यकताअनुसार बल प्रयोग गर्नु पर्ने बताए। सीमा…

Read More

ललितपुर । पहिलोपल्ट हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग ( एनभिएल )  को ट्रफी सार्वजनिक गरिएको छ। ललितपुरस्थित पाटन दरबार स्क्वायरमा आइतबार एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ट्रफी सार्वजनिक गरेका हुन्। सो अवसरमा एनभिएलका प्रमुख कार्यकारी अधिकृत डा। सन्तोष उपाध्याय र एनभिएलका सिओओ विकास खेतान उपस्थित थिए। उक्त ट्रफी प्रसिद्ध मूर्तिकार रवि शाक्य ९टम एन्ड जेरी० ले ट्रफी निर्माण गरेका हुन्। एनभिएल ट्रफीको अवधारणा र डिजाइन एनभिएलका प्रमुख कार्यकारी अधिकृत डा। सन्तोष उपाध्यायको हो। एनभिएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने तयारी छ। नेपालमै पहिलोपटक हुन लागेको पुरुष…

Read More

काठमाण्डौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षामा राज्यले छुट्याउने बजेट क्रमशः बढाएर कुल बजेटको कम्तीमा २० प्रतिशत पुर्‍याउने बताएका छन्। परामर्श–गोष्ठीमा बोल्दै मन्त्री पोखरेलले विश्वव्यापी अभ्यासअनुसार शिक्षामा कुल बजेटको २० प्रतिशतसम्म लगानी गर्नुपर्ने भए पनि नेपालमा हाल ११ प्रतिशतभन्दा कम बजेट छुट्याइँदै आएको बताए। पछिल्लो समय शिक्षाको बजेट केही बढेको र चालु आर्थिक वर्षमा पनि थप वृद्धि हुने बताए । ‘बेस्ट केस सिनारियोमा त सम्पूर्ण बजेटको २० प्रतिशत शिक्षामा छुट्याउनुपर्छ भन्ने ग्लोबल प्राक्टिस छ। हामी लगभग ११ प्रतिशतभन्दा पनि कम छौँ,’ उनले भने । शिक्षामा विनियोजित बजेटको ठूलो हिस्सा स्थानीय तहमा जाने भएकाले शिक्षा क्षेत्रको सुधारमा स्थानीय तहको जिम्मेवारी…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले राजनीतिमा व्यक्तिगत लाभभन्दा देश र जनताको अपेक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले राजनीतिमा प्रतिबद्धता, आँट, साहस र इमान्दारिता आवश्यक रहेको बताए। नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो श्रृङ्खलामा बोल्दै लामिछानेले आफूलाई प्रधानमन्त्री बन्ने अवसर आउँदा पनि देशमा भइरहेको राजनीतिक परिवर्तन र जनताको अपेक्षालाई ध्यानमा राखेर त्यसलाई अस्वीकार गरेको बताए। उनले २१ सिटको दलको नेताका रूपमा प्रधानमन्त्री बन्ने प्रस्ताव आएको भन्दै आफू प्रधानमन्त्री बने पनि दुई–चार वा छ महिनामात्र पदमा रहने र अन्ततः सिंहदरबारमा तस्वीर टाँसिनुबाहेक ठूलो उपलब्धि नहुने निष्कर्षमा पुगेको बताए। ‘यत्रो आन्दोलन, यत्रो आशा, यत्रो भरोसा कहाँ जान्छरु म…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  हरिवन नगर, सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । न्यौपानेलाई कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । रास्वपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टी कांग्रेसमा आवद्ध हुन पाएको भन्दै खुसी व्यक्त गरे । मुलुक अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशलाई सही निकास दिन कांग्रेस सभापति थापा नेतृत्वसहित कांग्रेस अघि बढिरहेकाले आफू कांग्रेसमा आवद्ध भएको बताए । उनले कांग्रेसमा आबद्ध भएर आगामी दिनमा जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । सभापति थापाले उनलाई टीका…

Read More