Author: Editor
काठमाडौं। राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेपछि प्रधानमन्त्रीको चौतर्फी आलोचना हुन थालेको छ । यअघि पनि श्रीमती आफन्तलाई नियुक्ति दिादाँ बिवादमा परेका श्रेष्ठलाई नै प्रधानमन्त्री कार्कीले नियुक्र गरेसँगै उनको आलोचना शुरु भएको हो । पूर्व शिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेर कमाएको ऐतिहासिक इज्जत धुलोमा मिलाएको टिप्पणी गरेका छन् । हालै सम्पन्न निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुनले प्रधानमन्त्रीले गरेको नियुक्तीप्रति असन्तुष्टि व्यक्त गर्दै श्रेष्ठलाई प्रधानमन्त्रीको प्रतिष्ठा जोगाउनका लागि भएपनि उक्त पद स्वीकार नगर्न…
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । तर, पार्टी राजनीतिमा भने सक्रिय हुने उनको भनाई छ । उनले संघर्षको राजनीति जारी राख्ने घोषणा गरेका छन् । उनले पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व भने प्रदान गर्ने घोषणा गरेका हुन् । उनले भने,‘दुई पटक व्यक्तिगत ईच्छा विपरीत संसदीय निर्वाचन लडें, एक पटक जीतें, एक पटक हारें। तर दुईटै पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुशी नै छु।’ २०७९ सालको आमनिर्वाचन आफू नलड्ने तर पार्टी बनाएको संस्थापक अध्यक्षको हैसियतमा पार्टीलाई सफलतापूर्वक निर्वाचन पार गराइदिने विचार रहेको उनले स्मरण गराए । उनले भने,‘यसपछाडि मनमा अन्य कुनै लोभलालच…
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतले आइतबार सुनुवाइ नसकिएपछि यो रिटलाई हेर्दाहेर्दैमा राखेको छ। उक्त रिटमाथि आज पनि निरन्तर सुनुवाइ अगाडि बढाउने तयारी छ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा आइतबार यो मुद्दाको सुनुवाइ भएको थियो। महान्यायाधिवक्ता सविता भण्डारी बरालले रविविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रक्रियाका लागि सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता ९अभियोग संशोधन० को…
काठमाण्डौं । सरकारले रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभा सदस्य पदमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो। राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पद रिक्त हुन्छ। यसरी रिक्त हुने पदमध्ये तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने गरेका छन्। यसअघि वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएका थिए। उनको कार्यकाल फागुन २० गते सकिएको छ। कार्यकाल सकिनु केहीअघि उनले राजीनामा दिएका थिए। मन्त्रिपरिषदबाट सिफारिस भएका अर्याल राष्ट्रपतिबाट मनोनीत भएमा उनी आउँदो ६ वर्ष सांसद हुनेछन्। राष्ट्रिय सभाका सांसद मन्त्री हुन पाउँछन् तर…
काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् । यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आयो नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका थिए । दुबई मिडिया अफिसका अनुसार सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो । फेब्रुअरीको अन्तिमतिर अमेरिका–इजरायल र इरानबीच युद्ध सुरू भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल यात्रुका लागि विश्वकै सबैभन्दा व्यस्त हवाई अड्डा थियो । बीबीसीका अनुसार सन् २०२५ मा यहाँ झण्डै नौ करोड यात्रुले यात्रा गरेका थिए । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको…
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले आजदेखि पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य एकैपल्ट हालसम्मकै धेरै बढाएको हो । निगमका अनुसार नयाँ मूल्य आजैदेखि लागू हुनेगरी समायोजन गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ, डिजेल प्रतिलिटर ५४ रुपैयाँ तथा खाना पकाउने एलपि ग्यासमा २१६ रुपैयाँले वृद्धि भएको छ । तर, नेपालमा केही रुपैयाँ स्थिरीकरण कोषबाट व्यहोरिने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको हो । मूल्य वृद्धि भएसँगै अब एलपि ग्यास प्रतिसिलिन्डर…
काठमाण्डौं । मुलुकको विषम परिस्थितिमा जिम्मेवारी समालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन गराउने कार्यभार पूरा गर्नुभएको छ । निर्वाचन हुनेरनहुने संशयबिच गत फागुन २१ गते स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकार गठनको तयारी पनि भइरहेको छ । निर्वाचन गराउने दायित्व पूरा गर्दा भोग्नु परेका समस्या, चुनौती र सरकारको नेतृत्व गर्दाका अनुभूतिबारे प्रधानमन्त्री कार्कीसँग राससका कालिका खड्काले गर्नुभएको को सम्पादित अंश स् शान्तिपूर्ण तरिकाले प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भयो । प्रधानमन्त्रीका हैसियतले यहाँले सफल नेतृत्व गर्नुभयो । कस्तो महसुस भइरहेको छ ? मलाई त्यस्तो बेग्लै महसुस त भएको छैन तर…
जुम्ला । जिल्लामा गत आर्थिक वर्षभर ३३०।२८ हेक्टरमा डढेलोेबाट वन क्षति भएको छ । डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार उक्त वर्षमा २९ स्थानमा वन डढेलो लागेको र अनुमानित वन क्षेत्र करिब ३३० दशमलव २८ हेक्टर वन जङ्गल डढेलोबाट क्षति भएको बताउनुभयो । चालु आर्थिक वर्षको ८ महिनासम्म यहाँका आठवटै स्थानीय तहका विभिन्न ६ वटा स्थानमा डढेलो लागेको छ । अनुमानित १०० हेक्टर क्षेत्रमा डढेलोबाट वन क्षति भएको छ डिभिजन वन कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाइ छ । कार्यालयको आयोजनामा भएको वन सुरक्षा समन्वय समिति तथा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम बोल्दै कार्यालय प्रमुख बुढ्थापाले वन डढेलो नियन्त्रणमा प्रभाकारिता, तीनै…
काठमाडौँ । राजनीतिक दलहरूले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सदस्यको सूची निर्वाचन आयोगमा बुझाएका छन् । प्राप्त सूचिमाथि निर्वाचन आयोगले रुजु गर्ने प्रक्रिया सुरु गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) , नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०, श्रम संस्कृति पार्टीले आइतबार आयोगसमक्ष समानुपातिक सदस्यको सूचि बुझाएका हुन् । रास्वपाले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ४८ महिला र नौ जना पुरुष गरी ५७ जना उम्मेदवारको नामावली निर्वाचन आयोगमा सिफारिस गरेको छ । आइतबार बसेको रास्वपा केन्द्रीय सचिवालय बैठकले सिफारिस गरेको नामावली निर्वाचन आयोगले प्रमाणीकरण नगर्दासम्म सार्वजनिक नगर्ने निर्णय गरेको छ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सचिवालय बैठकले खसआर्यतर्फ १७, जनजाति १६, दलित आठ,…
काठमाडौं । जेन(जी आन्दोलनका घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै जेन(जीहरूले माइतीघर मण्डलामा दबाबमूलक प्रदर्शन गरेका छन् । जेनजी फ्रन्टकी संयोजक रक्षा बमलगायत जेन(जी मुभमेन्ट अलायन्सले ‘कलमले लेखेको सत्यलाई सत्ताको कैँचीले नकाट, कार्की आयोगको पूरा प्रतिवेदन खै रु, जेन(जीको न्यायका लागि प्रतिवेदन सार्वजनिक गर’ लगायतका पर्चा(पम्पलेट बोकेर प्रदर्शन गरेका छन् । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुन विशेषज्ञ विश्वेश्वर भण्डारी नेतृत्वको टोलीले फागुन २४ गते मात्रै जेन(जी आन्दोलनको छानबिन प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई हस्तान्तरण गरेका छन् । उक्त प्रतिवेदन कार्यान्वयका लागि आज क्याविनेट बस्दैछ । सरकारले जेनजी आन्दोलनको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क