Author: Editor

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन् । मानव बेचबिखनविरुद्धको २० औं राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले मानव बेचबिखन मानव सभ्यताकै कलंकका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरेका छन् । ‘प्रविधिको सही प्रयोग र सजगता , मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति– स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको बताएका छन् । उनले मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणका…

Read More

मलेसिया । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  की सांसद तोसिमा कार्कीले नेपाललाई सहानुभूति नभई जलवायु न्याय आवश्यक रहेको बताएकी छन्। मलेसियामा आयोजित एसिया(प्रशान्त तथा दक्षिणपूर्वी एसियाका ३० भन्दा बढी देशका सांसदहरूको सम्मेलनमा सहभागी कार्कीले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि नेपालले ठुलो क्षति र पीडा भोगिरहेको विषय उठाएकी हुन्। उक्त सम्मेलन जनसंख्या र विकास सम्बन्धी एसियाली संसदीय मञ्च ९एएफपीपीडी० अन्तर्गत आयोजना गरिएको थियो। कार्कीले हालैको भोटेकोशी बाढीको भिडियो र तथ्यांक प्रस्तुत गर्दै हिमालय, हिमनदी, वनजंगल र नदी संरक्षणमा नेपालले पुर्‍याउँदै आएको योगदानबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइन्। उनले बाढी, पहिरो र अन्य विपदबाट सडक, पुल, घर, विद्यालय र स्वास्थ्य…

Read More

काठमाडौं । बाढीले ठूलो क्षति पुर्‍याएको २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङ तथा हेडवर्क्स क्षेत्रबाट थप छ जनाको शव फेला परेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० का अनुसार खोजीका क्रममा सल्लेटार क्षेत्रबाट ६ जनाको शव फेला पारिएको छ। पहिचान खुल्न नसक्ने र निकै क्षतविक्षत अवस्थामा रहेका ती शवहरूलाई नेपाली सेनाको टोलीले बट्टार पुर्‍याएको छ। शुक्रबार दिनभर आयोजनाको हेडवर्क्स तथा सुरुङ क्षेत्रमा उद्धार टोली परिचालन गरिएको थियो। उद्धार कार्यलाई प्रभावकारी बनाउन कोरियाली प्राविधिक टोली, शेर्पा, सर्च तथा ड्रोन टोलीसहित विशेष क्यामेरा र तालिमप्राप्त कुकुरहरू समेत प्रयोग गरिएको छ। कम्पनीका अनुसार सुरुङभित्र जमेको पानी बाहिर फाल्न निरन्तर ‘वाटर…

Read More

नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिअक्सिराइबो न्युक्लिक एसिड ( डिएनए  )  परीक्षणको नमूना लिन नुवाकोटमा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ । यसअघि नमूना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ जानुपर्ने बाध्यता रहेकामा बाढीप्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमूना सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा दामोदर पौडेलले जानकारी दिए । उनका अनुसार बाढीमा परेर दिवङ्गत भई फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमूना लिएर परीक्षणपश्चात् पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ । “भोटेकोशीमा आएको बाढीमा परेर नुवाकोट र रसुवाका धेरै…

Read More

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन अमेरिका जानुहुने भएको छ । प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसङ्घको महासभामा जानुहुने भएको सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले जानकारी दिनुभएको हो । उहाँका अनुसार महासभामा नेपालको तर्फबाट राख्ने धारणा बनाउन विभिन्न तहमा छलफल र परामर्श भइरहेको छ । प्रधानमन्त्री शाहको पहिलो उच्चस्तरीय विदेश भ्रमण अमेरिका हुने भएको छ । अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा हुने महासभामा नेपालको प्रतिनिधित्व गर्दै उहाँले सम्बोधन गर्नुहुने छ । उहाँको सम्बोधनको खाका तयार गर्न प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालयलगायत सबै मन्त्रालय…

Read More

काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले खोज, उद्धार, शव व्यवस्थापन तथा राहत कार्यलाई तीव्रता दिएको छ। नेपाल प्रहरीको पछिल्लो अपडेटअनुसार बाढी प्रभावित क्षेत्रमा सात हजारभन्दा बढी प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको उद्धार तथा खोज अभियानअन्तर्गत ठुलो सङ्ख्यामा नागरिकको उद्धार गरिएको छ भने एक हजार ३४४ वटा शव फेला परेको विवरण सार्वजनिक गरिएको छ। फेला परेका शवमध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष रहेको विवरणमा उल्लेख छ। शवको पहिचानका लागि डीएनए नमुना संकलनलाई समेत तीव्र बनाइएको छ। हालसम्म एक हजार २६० मृतकको डीएनए संकलन गरिएको र ९७२ जना मृतकका आफन्तको…

Read More

मुस्ताङ । चीनको स्वायत्त क्षेत्र सिजाङ ९तिब्बत०ले बेलिब्रिजसहितका राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ। मुस्ताङको कोरला नाकामा नेपाली पक्षले ती सामग्री बुझिलिएको हो। त्यसअघि शुक्रबार नै ल्हासास्थित तिब्बती वैदेशिक मामिला कार्यालयमा औपचारिक हस्तान्तरण कार्यक्रम भएको थियो। जहाँ नेपालका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले हस्ताक्षर गरेर ती सामग्री बुझेका थिए। बाढीले दर्जनौँ पुल बगाएपछि नेपालले चीनसँग ३० वटा बेलिब्रिज माग गरेको थियो। सोहीअनुसार सिजाङ स्वायत्त क्षेत्रले १०० मिटर लम्बाइका दुई बेलिब्रिज उपलब्ध गराएको हो। बेली प्यानल, रिइन्फोर्स सस्पेन्सन रड ९नट(बोल्ट०, सपोर्ट फ्रेम, ब्रिज डेकिङ र आई(बीमजस्ता सामग्रीहरू समावेश छन्। चिनियाँ पक्षले पुल जडान गर्ने प्राविधिक जनशक्ति पनि पठाउने बताइएको छ।

Read More

काठमाण्डौं । जापानमा हुने २०औँ एसियाली खेलकुद ( एसियाड ) को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ। टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राखेपका पदाधिकारीले शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन्। शिक्षामन्त्री पोखरेलको विषेश पहलमा एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीले पहिलोपटक ‘भिआइपी’ पहुँचको सुविधा प्राप्त गर्ने अवसर पाएका छन्। ‘खेलाडीप्रतिको सम्मानको सानो प्रयासस्वरूप पहिलोपटक विमानस्थलमा ‘भिआइपी’ पहुँचको सुविधा उपलब्ध गराउन पाउँदा खुसी छौँ। सम्पूर्ण खेलाडीलाई हार्दिक शुभकामना’, मन्त्री पोखरेलले फेसबुकमा लेखेका छन्। शिक्षामन्त्री पोखरेलका अनुसार राष्ट्रिय खेलाडीहरूको सम्मान र प्रोत्साहनस्वरूप गरिएको यस पहलले अन्तरराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले भिआइपी…

Read More

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाआराधना गरी भगवान् श्रीकृष्णको दर्शन गरेका छन्। राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखको हैसियतमा प्रथम महिला सविता पौडेलसहित पाटन दरबारस्थित कृष्ण मन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गरेका हुन्। फूल प्रसाद ग्रहणपछि उनले मन्दिरका पुजारीलाई दक्षिणा प्रदान गरे। कृष्ण मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जन, ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल, महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलगायतले स्वागत गरेका थिए। राष्ट्रपति कृष्ण मन्दिर पुग्दा ललितपुर क्षेत्र नं २ का सांसद…

Read More

काठमाण्डौं । जनता समाजवादी पार्टी ( जसपा )  नेपालले पार्टी नीति, सिद्धान्त, विधान तथा निर्णयविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यसहित २१ जना जनप्रतिनिधि तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । ललितपुरको बालकुमारीमा भदौ १६ देखि १८ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा निर्वाचन २०८२ का क्रममा पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत कार्य गरेको र लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्दै सरकारमा समेत सहभागी भएको भन्दै रुपन्देही–३ ९१० बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, समानुपातिकतर्फकी हेमा वेल्वासे ९केसी०, बाँके–२ ९१० बाट निर्वाचित भण्डारीलाल…

Read More