काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) को केन्द्रीय कार्य संयोजन समिति बैठक जारी छ। जारी बैठकका लागि ७ वटा एजेन्डामा केन्द्रित रहेको प्रवक्ता प्रकाश ज्वालाले बताए।
संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षता जारी बैठक सहसंयोजक माधव नेपालको सञ्चालन गरिरहेका छन्।
यी हुन् बैठकका एजेन्डा
१. समसामयिक राष्ट्रिय राजनीति तथा पार्टीको दायित्व
२. जनजागरण तथा सङ्गठन सुदृढीकरण अभियान
३. महाधिवेशन र अधिवेशनबारे
४. केन्द्रीय कार्य समिति गठन र बैठक
५. केन्द्रीय सचिवालय गठन तथा बैठक
६. कार्य विभाजन
७. विविध
