काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह ( बालेन ) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बैठक बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकको एजेन्डाबारे भने कुनै जानकारी गराइएको छैन।
