Browsing: प्रदेश

काठमाडौँ । एक्सट्रिम इनर्जी ड्रिंक्स र नेपाल क्रिकेट संघ ९क्यान० बीचको साझेदारीअन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगोअंकित नेपाली राष्ट्रिय महिला क्रिकेट…

काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन हुने बताएकी छन् । उनले चुनाव तोकिएकै समयमा हुने मात्र बताइनन् ।…

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई चरणमा नभई एकै चरणमा निर्वाचन हुनुपर्ने…

काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न…

काठमाण्डौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना बुधबारदेखि परिचालन हुनेछ। निर्वाचन हुन ठिक एक महिना…

बुटवल। नेकपा ९एमाले० का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले जनताको विश्वासको घर भएकाले कसैले किनारा लगाउन नसक्ने बताउनुभएको…

काठमाडौं । सिंहदरबारभित्र निर्माणाधीन संसद् भवन परिसरमा जेनजी आन्दोलनका शहीदहरूको शालिक निर्माण हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले…

जापान ( टोकियो )  । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा रहेका नेपालीहरूले नेपालको अर्थतन्त्र र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभएको…

काठमाण्डौं । विश्व बैंकले नेपालमा साना तथा मझौला उद्यम ९एसएमई० हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा सिर्जना गर्न ९ करोड…

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअघि सशस्त्र प्रहरीमा राजीनामा दिन समेत नपाइने भएको छ। निर्वाचनलाई…