Browsing: क्राइम

वीरगञ्ज । मेडिकल व्यवसायी एवं अभियानकर्मी दुर्गा प्रसाईंलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। सोमबार वीरगञ्जस्थित एक होटलमा बसिरहेको अवस्थामा उनलाई…

काठमाण्डौं । प्रस्तावित प्रधानन्यायाधीश डा। मनोज शर्माविरुद्ध परेको १६ वटा उजुरीमाथि छलफल गर्दै संसदीय सुनुवाइ प्रक्रिया मंगलबार नै अघि बढाइने…

काठमाण्डौं । प्रस्तावित प्रधान्यायाधीश मनोज शर्माविरुद्धका सबै निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले आदेश दिएकी छन्। वरिष्ठ अधिवक्ता…

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगले बनाएको समितिले…

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सातवटा उजुरी परेका छन् । सङ्घीय संसद् सचिवालयले उक्त जानकारी…

मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो मात्रामा चाइनिज भेप ९इलेक्ट्रिक चुरो० बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले शुक्रबार…

सिरहा। सिरहामा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ। नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्र नं।…

काठमाण्डौं । सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवसँग तीन लाख रूपैयाँ माग्ने म्यानपावरका कर्मचारी पक्राउ परेका छन्।काठमाडौंको कोटेश्वरस्थित…

काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरेर दैलेखका एक वडा सचिवलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका…

काठमाडौँ । समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत दिने उद्देश्यसहित स्थापना भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आगामी जेठ ४ गतेदेखि बचत रकम…