Browsing: अदालत

काठमाडौं । सर्वोच्च अदालतले सरकारद्वारा गठित ‘सम्पत्ति छानबिन आयोग’लाई कुनै पनि काम कारबाही अगाडि नबढाउन आदेश जारी गरेको छ ।…

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च अदालतमा रिट पेस गरेको छ । प्रतिनिधिसभा संसदीय दलका उपनेता अभिषेकप्रताप शाह र…

काठमाण्डौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पताल ९सिभिल अस्पताल० मा औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै ८…

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीसहितका प्रतिवादीहरूलाई दोषी ठहर गरेको छ । अदालतले टोपबहादुर रायमाझी,…

काठमाण्डौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमा ९ वर्षसम्म उनको बेलायत(नेपालको आवतजावत गरेको अभिलेख…

काठमाण्डौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै व्यापारी दीपक भट्ट लगायतमाथि दायर सम्पत्ति…

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेललाई दोस्रो पटक म्याद थप तथा बहसका…

काठमाडौँ । अखिल नेपाल फुटबल संघ ९एन्फा० का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान…

काठमाडौं । नेकपा ( एमाले )  का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि आगामी…