Author: Editor
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेट अभावका कारण सबै सडक मर्मत सम्भार गर्न नसकेको बताएका छन् । मन्त्री घिसिङले २३ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री घिसिङले यस्तो बताए । सडकको अवस्था सुधार गर्नुपर्ने सडक धेरै छन् । यसको मर्मत सडक बोर्डले आफ्नो जिम्मेवारी बहन गरेको छ, मन्त्री घिसिङले भने,तर बजेटको लिमिटेशनका कारण मर्मत सम्भार गर्न सकिएको छैन । संघ, प्रदेश र स्थानीय तहबाट सडक मर्मत भइरहेको उनको भनाइ छ । तर बजेट अभावमा समयमै मर्मत सम्भार गर्न सकिरहेका छैनौ,ु मन्त्री घिसिङले भने,ुधेरै सडक मर्मत सम्भार गर्न नसकेकै कारण जनतामा ठुलो आक्रोश छाएको छ । यस्तै आगामी…
काठमाडौँ । नेपाली कांग्रेसले ढिलोगरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई अयोगले मान्यता नदिएपछि कांग्रेसको बन्दसूची बुझाउन ढिलाइ भएको हो । मंगलबार बिहान आयोगमा बन्दसूची बुझाइएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । ‘केही प्राविधिक विषय मिलाउन पर्दा ढिलाइ भयो । मंगलबार बिहान निर्वाचन आयोगमा बन्दसूची बुझायौँ,’ प्रवक्ता महतले रातोपाटीसँग भने । निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो। आयोगले दिएको समयभित्र शुल्क तिरेर भौचर काटेको कांग्रेसले मंगलबार बिहानमात्रै बन्दसूची बुझाएको हो । सोमबार दिउँसो पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा समानुपातिक सूची बुझाउन निर्वाचन कार्यालयमा पुगेका…
पश्चिम नवलपरासी । नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम0 को पाल्हीनन्दन गाउँपालिकाले भौतिक पूर्वाधार विकासलाई आफ्नो मुख्य एजेण्डा बनाउँदै रणनीतिक सडक सञ्जाल विस्तारको कार्यलाई तीव्र गतिमा अगाडि बढाएको छ । ‘सुन्दर र समृद्ध पाल्हीनन्दन’ को नारालाई सार्थक बनाउन गाउँपालिकाले गौरवको योजनाका रूपमा रामग्राम नगरपालिका वडा नं। ७ उजैनी चोकलाई पाल्हीनन्दन गाउँपालिकाको वडा नं। ४ र ५ स्थित चमनटोलासम्म जोड्ने गरी आधुनिक सडक र पक्की नाली निर्माण गरिरहेको छ । आठ करोडको लगानीः प्रदेश र स्थानीय सरकारको साझेदारी यो रणनीतिक सडक आयोजना कुल आठ करोड रुपियाँको लागतमा निर्माण भइरहेको छ । जसमा लुम्बिनी प्रदेश सरकारको पाँच करोड र पाल्हीनन्दन गाउँपालिकाको तीन करोड…
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेकी छन् । तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै उनले सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् भन्ने शुभकामना व्यक्त गरेकी हुन् । उनले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् ।…
काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस…
काठमाण्डौं । आगामी फागुन २१ गते निर्वाचनका लागि समानुपातिकतर्फ ५८ वटा निर्वाचन चिह्न प्रयोग गर्दै ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका छन्। निर्वाचन आयोगमा दर्ता भएका दलहरूले आ–आफ्नो निर्वाचन चिह्नमार्फत बन्दसूची बुझाएका हुन्। आयोगमा बन्दसूची बुझाउने दलहरूले ११ देखि ११० सिटसम्म उम्मेदवारको सूची दर्ता गराएका छन्। आयोगका अनुसार ११० जना उम्मेदवार दिनेहरूमा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोचा, मंगोल नेशनल अर्गनाइजेसन, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा ( माले ) एकल चिह्न मोबाइल, एकल चिह्न जाँतो ( चकिया ) , श्रम संस्कृति पार्टी, संसदीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सद्भावना पार्टी, नेपाली कम्युनिष्ट पार्टी ( संयुक्त ), नेपाली कम्युनिष्ट पार्टी ( नेकपा…
काठमाण्डौं । कुलमान घिसिङ अन्ततः पहिलो वरियताको उपसभापति बन्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा प्रवेश गरेका छन्। यो सहमति सँगै रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ अन्तत एक ठाउँ उभिएका छन्। सोमबार हस्ताक्षर भएको सहमतिको चौथो बुँदा अनुसार रास्वपामा अब कुलमानसहित तीन उपसभापति रहने छन्। सहमतिमा वरियताबारे केही उल्लेख छैन। तर कुलमानको नाम सबभन्दा अगाडि छ। उनीपछि डिपी अर्याल र त्यसपछि तेस्रोमा स्वर्णिम वाग्लेको नाम छ।यसअघि दुई जना मात्र उपसभापति हुँदा वरियतामा डिपी सबभन्दा अगाडि र त्यसपछि स्वर्णिम वाग्ले थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने,सहमतिको…
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने र उर्जामन्त्री कुलमान घिसिङसँगको संयुक्त तस्बिर सार्वजनिक गरेका छन्। तीन राजनीतिक शक्तिबिच चुनावी तालमेलको अन्तिम सहमति जुटेसँगै सोमबार साँझ बालेनले सामाजिक सञ्जाल फेसबुकमा तीनै जनाको तस्बिर राखेका हुन्। उनले तस्बिरको क्याप्सनमा लेखेका छन्– ‘म नेपाल हाँसेको हेर्न चाहन्छु।’ बालेनले उक्त तस्बिर पोस्ट गरेको १० मिनेट नबित्दै १ लाखभन्दा बढी लाइक आइसकेको छ। साथै, सोही छोटो अवधिमा ९ हजारभन्दा बढीले उक्त पोस्ट सेयर गरेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो एकतालाई ऐतिहासिक भन्दै कमेन्ट बक्समा हजारौं प्रतिक्रिया जनाएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ । उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएको हो । सोमबार भएको सहमतिपत्रमा भनिएको छ,मुलुकको परिवर्तित राजनीतिक घटनाक्रमले सिर्जना गरेको विशिष्ट परीस्थितलाई हृदयंगम गरी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुल वादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकाङ्क्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तन कामी राजनीतिक शक्तिहरूबीच सहकार्य गर्दै नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न अपरिहार्य रहेको तथ्यलाई आत्मसात् गर्दै, २०८२ साल भदौ…
काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष ६ पृष्ठको लिखित बयान पेश गरेका छन् । भदौ २३/ २४ गतेको घटनालाई उनले मुलुक र लोकतन्त्रविरुद्धको एक नियोजित षड्यन्त्र र सुनियोजित आक्रमणको संज्ञा दिएका छन् । सुशासनका लागि जेनजी समूहले गरेको आन्दोलन शान्तिपूर्ण हुने अपेक्षा गरिएकोमा घुसपैठ भएर हिंसा भड्किएको लेखकको भनाइ छ । आन्दोलनकारीका मागहरू जायज भए पनि लोकतन्त्रविरोधी तत्वहरूले आन्दोलनलाई ‘हाइज्याक’ गरेको लेखकले बताएका छन् । तत्कालीन गृहमन्त्रीको हैसियतमा आफूले भदौ २२ गते नै केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएर कुनै पनि हालतमा मानवीय क्षति हुन नदिन र संयमता अपनाउन सुरक्षा प्रमुखहरूलाई स्पष्ट निर्देशन दिएको उनको भनाइ छ…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क