Author: ट्रान्सपेरेन्टखबर

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले यौन व्यवसायलाई व्यवसायीकरण गर्ने प्रस्तावबाट व्याक भएका छन् । आज ( बुधबार )  प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूले गत चैत ३ गतेको संसद् बैठकमा राखेको उक्त कुराले परेको नकरात्मक असरप्रति क्षमायाचना गरेका हुन् । उनले देशमा पर्यटन प्रवर्धनका लागि गर्न सकिने केही विषयहरुको जानकारी गराउँदै उनले गत चैत ३ गतेको संसद् बैठकमा भनेका थिए, ‘धार्मिक क्षेत्रमा पूर्ण रुपले मदिरा, मासुजन्य पदार्थहरु प्रतिबन्ध गर्नुपर्छ । तर, हामीले व्यवसायिक रुपमा यसको विकास पनि गर्नुपर्छ । त्यसको लागि निश्चित् ठाउँहरु तोकेर जानुपर्छ । मदिराको लागि छुट्टै, मनरोञ्जनको लागि पनि छुट्टै ठाउँको व्यवस्था गर्नुपर्छ…

Read More

पोखरा । मंगलबारदेखि चीनको सिचुवान एयरलाइन्सले छेन्दु–पोखरा सिधा उडान प्रारम्भ गरेको छ। सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस(३९१ मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। १२८ जना चिनियाँ पर्यटक बोकेर पोखरा बिमानस्थलमा अवतरण भएको उक्त विमानले पोखराबाट १२६ जना लिएर छेन्दु प्रस्थान गरेको हो। पोखराबाट उडेको उक्त विमानमा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा जनप्रतिनिधि र पर्यटन व्यवसायी लगायत रहेका छन्। उनीहरूले चीनको छेन्दुका विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्ने र चीनमा पोखराको प्रवर्द्धन गर्ने उद्देश्य राखेका छन्। पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न कुनै समस्या नभएको विमानस्थलका सूचना अधिकारी जशोदा रेग्मीले बताइन्। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन लगायत सबै सुविधा छ। यहाँबाट न्यारोबडी जहाज उडान र…

Read More

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजू राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’ कार्यक्रममा सहभागी हुने क्रममा नयाँदिल्लीमा रहेका उनीहरुबीच आज सो भेटवार्ता भएको हो । उक्त भेटघाटका क्रममा नेपाल–युक्रेन सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । त्यस अवसरमा परराष्ट्रमन्त्री डा राणाले नेपाली नागरिक रसियाली सेनामा भर्ना हुन पाउने नीति नेपालको नरहेको स्पष्ट गर्दै युद्धबन्दीका रुपमा रहेका ती सात जना नेपालीलाई यथासक्य छिटो मुक्त गरिदिन अनुरोध गरिन् । उनले मानव तस्करको फन्दामा परी नेपालको दुर्गम क्षेत्रबाट जबर्जस्ती रुसी सेनामा भर्ना भई कार्यरत…

Read More

जेरुसेलम । मंगलबार गाजामा इजरायलले गरेको भीषण हवाई आक्रमणमा परी अहिलेसम्म तीन सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । गाजाका अधिकारीका अनुसार मृत्यु हुनेहरुमा गाजा क्षेत्रमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वफा पनि रहेका छन् । इजरायलले हमासका क्षेत्रहरु र उनीहरु बसेका सम्भावित संरचनाहरुलाई लक्षित गरी आक्रमण गरिरहेको छ । इजरायलले हवाई आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग छलफल गरेको ह्वाइट हाउसकी एक प्रवक्ताले फक्स न्यूजलाई बताएकी छन्। इजरायली आक्रमणमा अन्य बालबालिका र नागरिकसहित ३३० जना मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो…

Read More

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको आँबुखैरेनी अस्पतालको आज निरीक्षण गर्दै उनले हरेक नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउने राज्यका प्रयासमा चिकित्सकलगायत स्वास्थ्य क्षेत्रमा आबद्ध सबैको सहयोग अपरिहार्य भएको बताए। स्थानीय तहसँग सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको तथा भविष्यमा पनि स्रोत र साधनले भ्याएसम्म प्रदेशका स्वास्थ्य संस्थालाई उपकरण प्रदान गर्ने मुख्यमन्त्री पाण्डेले उल्लेख गरे। उक्त अस्पताललाई प्रदेश सरकारले एक थान शल्यक्रिया मेसिन प्रदान गरेको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अस्पतालले प्रदान गर्दै आएको सेवाका बारेमा जानकारी गराएका थिए। विसं…

Read More

काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हादेका छन् । पद बहालीसँगै उनले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उक्त पदमा पदोन्नति पाएका उनलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिह्नबाट सुशोभन गरेका थिए । त्यस अवसरमा गृहसचिव दुवाडीले गौरवशाली सङ्गठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गरेकामा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको सफलताको कामना गरे । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी, प्रहरी नायब महानिरीक्षक एवं सञ्चारकर्मीहरूको सो अवसरमा उपस्थिति थियो । पद बहालीपछि…

Read More

काठमाडौं । नेकपा ( माओवादी केन्द्र )  का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा ‘भिलेन’ को रूपमा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । आज ( मंगलबार)  सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रको मुर्खताले पनि देशमा गणतन्त्र आउनमा सहयोग पुर्याएको बताएका हुन् । पछिल्लो समय ज्ञानेन्द्रको मुर्खताबाट सुरु भएको बहसले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउन मद्दत गर्ने उनले विश्वास व्यक्त गरे । ‘हामीले जनयुद्ध र जनक्रान्तिमार्फत गणतन्त्रको आधार तयार पर्यौं । ज्ञानेन्द्रले आफ्नो मुर्खतामार्फत पनि हामीलाई मद्दत गरेकै हो भनेको थिएँ मैले । उनले धेरै मुर्खता नगरेको…

Read More

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एसईई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गरेका छन् । मुख्यमन्त्री सिंहले पत्रकार सम्मेलन गरेर एसईई परीक्षा प्रक्रियामा सामेल नहुने घोषणा गरेका हुन् । उनले प्रदेश सरकार र संघ सरकारको निर्देशनलाई चुनौती दिनेगरी केन्द्राध्यक्ष चयन गरिएकोमा आपत्ति जनाएका छन् । उनले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्व भविष्यमा सुदृढ हुने अपेक्षा गर्दै यसपटकको एसइई परीक्षा प्रक्रियामा प्रदेश सरकार सामेल नहुने जानकारी गराए । मुख्यमन्त्री सिंहले आठै जिल्लाका एसईई परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको भेला बोलाएर गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्न निर्देशन दिएका थिए । तर, निर्देशन विपरित…

Read More

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले काठमाडौंका झोरबाट २५ करोडभन्दा बढी रुपैयाँसहित कुशाङ लामालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका– १ का ४३ वर्षीय लामाले यसअघि पनि राजश्व छली र सुन चोरी कसुरमा पक्राउ परेर ५ वर्ष कैद भुक्तान गरेका थिए । ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । आफ्नै ट्रकमा १३ लाख ७५ हजार युरो र ३ लाख २० हजार ३८५ अमेरिकी डलर लिएर झोरको बाटो हुँदै रसुवातिर गइरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार लामासँगै नियन्त्रणमा लिइएको ट्रक उनको…

Read More

काठमाडौं । आज त्रिभुवन विश्वविद्यालय ९त्रिवि०का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन शुरु भएको छ। बिहान ८ बजेदेखि ४६ आङ्गिक र ​सम्बन्धनप्राप्त २५० क्याम्पसमा निर्वाचन शुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । मतदान अपराह्न ४ बजेसम्म हुनेछ।

Read More