काठमाण्डौं । नेपाली कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। पाँच जना निर्वाचित हुने पेशागततर्फ केन्द्रीय सदस्यतर्फ डा. केदार नरसिंह केसी ३२५३ मतसिहत विजयी भएका छन्।
यस्तै, केशव निरौला (१२३२) , प्रा.डा. जगदीश चन्द्र पोखरेल ( २५७७) , डा. प्रदीप मिश्र (१४७८ ) र वरिष्ठ अधिवक्ता सिताराम केसी ( १५३६) विजयी भएका छन्। पेशागततर्फ केन्द्रीय सदस्यतर्फ कुल ३६ जनाको उम्मेदवारी रहेको थियो।
हेरौँ कसको कति मत ?
निर्वाचित पाँच जना
१. डा केदार नरसिंह केसी ३२५३
२. केशव निरौला १२३२
३. प्रा. डा. जगदीश चन्द्र पोखरेल २५७७
४. डा. प्रदीप मिश्र १४७८
५. व. अधिवक्ता सिताराम केसी १५३६
अन्य उम्मेदवारहरूको मत परिणाम
१. कलम बहादुर खत्री १०२७
२. काशीनाथ चुडाल ५७१
३ गोपाल प्रसाद पोखरेल ५९४
४ ज्ञानिन्द्र झा ३८६
५ ई. दीपेन्द्र क्षेत्री ८६८
६ ई. दिलीप कुमार झा ६२९
७ ई. धनेन्द्र के.सी. ८७५
८ धर्मानन्द जोशी ४५४
९ डा. नहकुल के.सी. ११६६
१० सीए पदम भण्डारी १११७
११ प्रकाश कटुवाल (गायक) १०७७
१२ विज्ञान प्रसाईं ४८१
१३ भरत राज ढकाल ११४८
१४ ई. मनोज घिमिरे १०५९
१५. मोहन लम्साल ४०६
१६.ई. यमकृष्ण पौडेल ३०५
१७. रमेश कुमार बखती १९९
१८. रामकृष्ण पोखरेल १७२
१९. लक्ष्मी किशोर सुवेदी ४७८
२० डा. विनायक पण्डित ३२९
२१. बिनोद कुमार यादव ४२७
२२. विश्वदिप लामिछाने १८६
२३. धत्रुघ्न प्रसाद गुप्ता ३७४
२४. शिव लम्साल ४२४
२५. डा शिवचन्द्र शाही ३०१
३६. शिव शंकर रिजाल १२२०
३७. शमिरजंग शाह ४५७
३८. ई. शुदर्शन शर्मा ३४७
३९. सुवास अधिकारी ४४६
३०. सुशील प्रसाद फुँयाल १९०
३१. हरी प्रसाद कार्की २७५
