काठमाण्डौं। प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो।
बैठकमा समसामयिक राजनीतिक विषय, प्रशासनिक कामकाज तथा सरकारका दैनिक निर्णयहरूबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
