काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ( बालेन ) ले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार समसामयिक विषय र सरकारका नियमित कार्यसूचीमाथि छलफल गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।
