चितवन । गृहमन्त्री सुधन गुरुङ आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को प्रथम महाधिवेशन उद्घाटनस्थलमा आइपुगेका छन्। रास्वपाका केन्द्रीय सदस्य
उनी पार्टीको प्रथम महाधिवेशन उद्घाटनस्थल चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० सँगै रहेको गेस्टहाउस चौरमा आइपुगेका हुन्।
गएरातिको वर्षाले महाधिवेशन उद्घाटनस्थल जलमग्न बनेपछि उनले अवलोकन गरेका हुन्। मञ्चस्थलबाट अहिले धमाधम पानी सुकाउने काम भइरहेको छ।
