काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९ रास्वपा० को महाधिवेशनमा सहभागी हुनका लागि नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन् ।
रास्वपाको पहिलो महाधिवेशन केहीबेरमा सुरु हुँदैछ । रास्वपाले गरेको निम्तो स्वीकार्दै थापा चितवन पुगेका हुन् । रास्वपाले अन्य दलका शीर्ष नेताहरूलाई पनि निम्तो पठाएको थियो ।
