Browsing: प्रदेश

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु हुनेबित्तिकै रास्वपा र राप्रपाका सासदहरु उठेर विरोध…

थियानजिन । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन ९एससिओ० प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ…

उत्तर कोरिया । उत्तर कोरियाका नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट मंगलबार…

दैलेख । पेट्रोलियम अन्वेषणका क्रममा चिनियाँ र नेपाली प्राविधिकको निकै चहलपहल रहेको दैलेखको भैरवी गाउँपालिका–१ को जलजले क्षेत्र आजकल सुनसान…

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी दसैँ लगत्तै सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छापेर वितरण गर्ने तयारी गरेको छ । प्रदेशको…

‘तियानजिन । चिनियाँ सहर तियानजिनमा भएको साङ्घाई सहयोग सङ्गठन ९एससीओ० शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री…

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले कूटनीतिक माध्यमबाट संवाद गरी भारत र चीनबिच भएको ‘लिपुलेक समझदारी’ को…

काठमाडौ। गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार…

पर्सा । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताएका छन् ।…

काठमाण्डौं । विद्यालय शिक्षा विद्येयकको बिरोध गरीरहेका नीजि विद्यालय संचालकहरुले आज पनि आन्दोलन चर्काएका छन् । उनिहरुले उपत्यकाको चक्रपथमा विद्यालयका…