Browsing: प्रदेश

डडेल्धुरा । महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ। डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा…

काठमाडौं । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनस् सञ्चालनमा आएको छ । गत असोज…

काठमाण्डौं । जनता समाजवादी पार्टी ( जसपा )  नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा ९एमाले० सँग सहकार्य गरेर सरकारमा सहभागी हुन…

काठमाण्डौं । लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा ९छोइङ डोल्मा लामा…

काठमाडौं । प्रहरीले लगानी बोर्डका पूर्वसीईओ सुशील भट्टलाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसर भद्रकालीको टोलीले उनलाई नियन्त्रणमा लिएको एसएसपी…

काठमाण्डौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बडादसैँ लगायतका चाडपर्व ऋण लिएर र देखावटी रूपमा नमनाउन आग्रह गरेका छन्।…

काठमाडौँ । बडादसैँको आठौँ दिन महाअष्टमीमा आइतबार नवदुर्गा भवानीको आठौँ स्वरूप माता महागौरीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । माता महागौरीको स्वरूप…

काठमाडौँ । डेढ महिनादेखि बन्द रहेको सिन्धुुपाल्चोकको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ । यही कात्तिक…