Browsing: समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद गणेश पराजुलीलाई प्रतिनिधिसभा संसदीय दलको उपनेतामा गणेश पराजुलीलाई चयन गरेको छ । आज बसेको…

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले कार्यभार सम्हालेपछि पहिलो पटक…

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ…

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको प्रतिष्ठित टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । सन् २ण्२६ को…

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र…

काठमाण्डौं । उपसभामुख रुविकुमारी ठाकुरले विवाह निमन्त्रणापत्रमै दहेज मुक्त विवाहु भन्ने स्पष्ट सन्देश समावेश गर्न सबैलाई आग्रह गरेकी छन्। पछिल्लो…

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रले छापिएका सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० विवरण वेबसाइटमा राख्न सुरु गरेको छ । सेवाग्राही लाई छापिएका लाइसेन्सको…

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको घटनामा सुरक्षा निकायका पदाधिकारीमाथि अनुसन्धान गर्न समिति गठन गरेको छ ।…