Browsing: समाचार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र र विधिको शासनमा आफूले कहिल्यै सम्झौता नगर्ने…

काठमाण्डौं । सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ। सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको…

काठमाण्डौं । पाँच पटकको विश्व विजेता ब्राजिलले हाइटीलाई ३–० ले पराजित गर्दै २०२६ को विश्वकपमा आफ्नो पहिलो जित दर्ता गरेको…

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्दा बढी हुने भएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार चार…

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३(८४ का लागि सार्वजनिक गरेको बजेटलाई लिएर सत्ता गठबन्धनभित्र मतभेद देखिएको छ…

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले छापा मारेको छ। विराटनगर९३, ल क्याम्पसनजिकै रहेको…

काठमाडौँ । नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जमाथि प्रधानमन्त्री बालेन शाहको सचिवालयबाट दुर्व्यवहार भएको घटनाले कूटनीतिक वृत्तमा तरंग पैदा…