Browsing: समाचार

काठमाडौं । संसदीय समितिहरूको सभापतिमा भोलि९बिहीबार० मनोनयन दर्ता हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले सूचना जारी…

काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बुधबार ( आज )  बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्दैछ। कार्यवाहक सभापतिको…

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सबै पार्टीका तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । छलफल कार्यक्रम…

काठमाडौ । आज अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा…

मुस्ताङ। नयाँ वर्ष २०८३ सालको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिव बाह्र हजार धार्मिक तिर्थालुले दर्शन गरेका छन् । सुस्वास्थ्य, दीर्घायु…

काठमाडौँ । आज ९बुधबार०देखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा…

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा ९एसईई० को नतिजा १ महिनाभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले…

काठमाण्डौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गते ( आज ) देखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सञ्चालन…