Browsing: अर्थतन्त्र

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल…

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै…

काठमाडौँ । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स०को छपाइ कार्य सम्पन्न भएको छ। साथै अब…

काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमी महासंघका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने भएका छन्। आज हुने उक्त…

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन्। पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका…

जनकपुरधाम । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटसहितको आर्थिक विनियोजन विधेयक २०८३ प्रदेशसभाबाट बुधबार सर्वसम्मतिले पारित भएको…

काठमाण्डौं । सरकारले करारका कर्मचारी हटाउन लागिएको विषयमा करार,अस्थायी तथा ज्यालादारी कर्मचारी आन्दोलित भएका छन्। मंगलबार अर्थ मन्त्रालयमा विरोध जनाएका…

काठमाडौं । किसानहरुले माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् । आज (बुधबार) बिहान माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानहरुले उत्पादनको उचित…

हेटौँडा  । हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ। उप–महानगरपालिका ले सार्वजनिक सूचना जारी…