Browsing: क्राइम

काठमाण्डौं । मानव अधिकार आयोगले सरकारलाई सुनसरीमा देखा परेको कमजोर शान्तिसुरक्षालाई मजबुत बनाउन निर्देशन दिएको छ। आज ९बुधबार० एक विज्ञप्ति…

काठमाण्डौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता…

बिरगंज । बिरामीको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि कुटपिट र तोडफोड भएपछि वीरगञ्जको नारायणी अस्पतालको सेवा अवरुद्ध भएको छ भने…

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा निषेधाज्ञा र कर्फ्यु आदेश उल्लङ्घन गरी प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि नेपाली सेना परिचालन…

सुनसरी । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५…

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबिच भएको झडप नियन्त्रणका क्रममा गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला…

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा…

काठमाण्डौं । गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शनिबार सो विधेयक पुनर्विचार गर्न भन्दै…

काठमाण्डौं । सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई राजीनामा दिन दबाब दिइएको र अस्वीकार…