काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ( एनपीएल) को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाईनल खेलमा लुम्बिनी लायन्स्लाई १० विकेटले परमजित गर्दै सुदुरपश्चिमले उपाधी चुमेको हो ।
मन्सेको किर्तिमानी शतकमा सुदूरपश्चिमले तेस्रो संस्करणको एनपिएल जितेको छ । दुई पटक उपबिजेतामा चित्त बुझाएको सुदुरपश्चिमले तेस्रो पटक जित हात पारेको हो ।
