काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका खेल सकिएका छन्। यसपटकको सबैभन्दा ठूलो र अप्रत्याशित धक्का पूर्व विश्व विजेता उरुग्वेलाई लागेको छ। उ तेस्रो स्थानमा रहेर पनि समूह चरणबाटै घर फर्कियो।
१२ वटा समूहका तेस्रो स्थानमा रहेका टोलीहरूको तुलनात्मक तालिका (Third Place Standings) हेर्दा, शीर्ष ८ टोलीहरू अर्को चरणमा जान सफल भए भने पुछारमा रहेका ४ टोलीको यात्रा समाप्त भयो।
समूह एच मा संघर्ष गरेको उरुग्वेले ३ खेलमा मात्र २ अंक जोड्न सक्यो र तेस्रो स्थानको सूचिको सबैभन्दा अन्तिम १२ औँ स्थानमा रहँदै बाहिरियो।
स्कटल्याण्ड समूह सी बाट ३ अंक मात्र जोडेर यो सूचीको ११ औँ स्थानमा रहँदै बाहिरियो।
एसियाली पावरहाउस कोरिया समूह ए मा ३ अंक र (१ गोल अन्तरका कारण १० औँ स्थानमा सीमित हुँदै बाहिरियो। समूह जी बाट ३ खेलमा ३ वटै बराबरी खेल्दै ३ अंक जोडे पनि गोल अन्तरमा पछि पर्दै ९ औँ स्थानमा रहेर इरान बाहिरियो।
समूहको पुछारमा रहेर बाहिरिएका १२ टोली
काठमाडौं : फिफा विश्वकप २०२६ को समूह चरणका खेल सकिएका छन्। यसपटकको सबैभन्दा ठूलो र अप्रत्याशित धक्का पूर्व विश्व विजेता उरुग्वेलाई लागेको छ। उ तेस्रो स्थानमा रहेर पनि समूह चरणबाटै घर फर्कियो।
१२ वटा समूहका तेस्रो स्थानमा रहेका टोलीहरूको तुलनात्मक तालिका (Third Place Standings) हेर्दा, शीर्ष ८ टोलीहरू अर्को चरणमा जान सफल भए भने पुछारमा रहेका ४ टोलीको यात्रा समाप्त भयो।
समूह ‘एच’ मा संघर्ष गरेको उरुग्वेले ३ खेलमा मात्र २ अंक जोड्न सक्यो र तेस्रो स्थानको सूचिको सबैभन्दा अन्तिम (१२ औँ) स्थानमा रहँदै बाहिरियो।
स्कटल्याण्ड समूह ‘सी’ बाट ३ अंक मात्र जोडेर यो सूचीको ११ औँ स्थानमा रहँदै बाहिरियो।
एसियाली पावरहाउस कोरिया समूह ‘ए’ मा ३ अंक र -१ गोल अन्तरका कारण १० औँ स्थानमा सीमित हुँदै बाहिरियो। समूह ‘जी’ बाट ३ खेलमा ३ वटै बराबरी खेल्दै ३ अंक जोडे पनि गोल अन्तरमा पछि पर्दै ९ औँ स्थानमा रहेर इरान बाहिरियो।
समूहको पुछारमा रहेर बाहिरिएका १२ टोली
समूह ‘A’: चेक गणतन्त्र (CZE) – ३ खेलमा मात्र १ अंक
समूह ‘B’: कतार (QAT) – ३ खेलमा मात्र १ अंक र -८ गोल अन्तर
समूह ‘C’: हाइटी (HAI) – ३ खेलमा शून्य अंक
समूह ‘D’: टर्की (TUR) – ३ खेलमा ३ अंक
समूह ‘E’: कुरासाओ (CUW) – ३ खेलमा १ अंक
समूह ‘F’: ट्युनिसिया (TUN) – ३ खेलमा शून्य अंक र -१० गोल अन्तर
समूह ‘G’: न्युजिल्याण्ड (NZL) – ३ खेलमा १ अंक
समूह ‘H’: साउदी अरेबिया (KSA) – ३ खेलमा २ अंक
समूह ‘I’: इराक (IRQ) – ३ खेलमा शून्य अंक र -११ गोल अन्तर
समूह ‘J’: जोर्डन (JOR) – ३ खेलमा शून्य अंक र -५ गोल अन्तर
समूह ‘K’: उज्बेकिस्तान (UZB) – ३ खेलमा शून्य अंक
समूह ‘L’: पानामा (PAN) – ३ खेलमा शून्य अंक
