Browsing: प्रदेश

काठमाडौँ – सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सिंहदरबारमा रातभर चलिरहेको वार्ताले नयाँ मोड लिएको छ। शिक्षामन्त्री रघुजी पन्त र महासंघ…

बुटवल । नारायणगढ–बुटवल सडकअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर काम गरिने…

काठमाण्डौं । महिला सेवा संस्थाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो संशोधन गर्न बनेको विधेयकमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र…

काठमाण्डौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबिचको वार्ता अझै सफल हुन सकेको छैन। सोमबार राति अबेरसम्म भएको वार्ता निष्कर्षविहीन भएपछि…

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित संसदीय उपसमितिले आफ्नो प्रतिवेदन पूर्ण समितिलाई बुझाएको…

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले आन्दोलनरत शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि सदनमा छलफल गर्न…

 काठमाडौं। नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी शिक्षाकर्मी आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू आन्दोलन…

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरुले शिक्षकहरुको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने बताएका छन् ।…

काठमाण्डौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ५ बजे बस्ने छ।…