Browsing: मधेश प्रदेश

जनकपुरधाम । सरकारलाई समर्थन गरेका दलका सांसदले नै विश्वासको मत नदिने घोषणा गरेपछि लोसपा नेता जितेन्द्रप्रसाद सोनार ९सोनल० नेतृत्वको मधेश…

जनकपुरधाम । भारतको बिहार राज्यमा हुन लागेको विधानसभा निर्वाचनका लागि धनुषा जिल्लाको सीमावर्ती नाकाहरू चार दिनका लागि बन्द हुने भएका…

पर्सा । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड…

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आगामी कात्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा…

काठमाडौँ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको…

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगलाई डा। सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी ( जस्वपा )  दर्ता गर्ने…

जनकपुर । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका छन्। मंगलबार मुख्यमन्त्रीबाट राजीनामा दिएका…

काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा ) का जितेन्द्र सोनार नियुक्तभएका छन् । नेपालको संविधानको धारा १६८…

काठमाडौं, २९ असोज । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) बाट जितेन्द्र सोनल र नेपाली कांग्रेसबाट कृष्णप्रसाद…

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का उपाध्यक्ष तथा लोसपा मधेस संसदीय दलका नेता जितेन्द्र सोनलले दाबी…