Browsing: गण्डकी प्रदेश

काठमाण्डौं। प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुष्पलाल लोकमार्ग अभियानमा सहभागी हुन लमजुङको मध्यनेपाल नगरपालिका करापुटार आइपुगेका…

काठमाडौ। गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार…

काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेश सभा २ मा रिक्त प्रदेशसभा सदस्यका लागि कात्तिक १७ उपनिर्वाचनको मिति तोकेको छ ।…

पोखरा  । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी…

काठमाडौं । आम सर्वसाधारणका लागि बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आजदेखि खुलेको छ । जारी पूँजी २ अर्ब ८३…

काठमाडौं। मनाङ प्रदेशसभा क्षेत्र नं–२ मा आगामी कात्तिक १७ गते नै उपनिर्वाचन हुने भएको छ । सो निर्वाचन क्षेत्रबाट गण्डकी…

कास्की । सरकारका प्रवक्ता तथा सञ्चार र सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली भूमि लिपुलेक प्रयोग गर्ने गरी छिमेकी भारत र…

बुटवल । राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ पहिरो पन्छाउन…

ढोरपाटन । छ वर्ष अघि ताराखोला गाउँपालिका– ५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थाल्नुभएको स्याउखेती अहिले…

पर्वत । नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि, २०७५ मा हरेक वर्षायामको असारदेखि भदौ महिनाको मसान्तसम्म नदीजन्य निर्माण सामग्री उत्खनन सङ्कलन तथा…