Browsing: बागमती प्रदेश

काठमाण्डौं । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः०० बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री…

काठमाण्डौं । सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याउने छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन…

काठमाडौँ। नेपालले जनस्वास्थ्य समस्याका रूपमा रहेको रुबेला रोग निवारण गरेको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले नेपाल रुबेला रोग…

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री…

काठमाण्डौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी र अवैध आवतजावत रोक्नको लागि थप कडाई गर्न…

काठमाडौं । १७ औं नाडा अटो शो मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अटो शोको उद्घाटन गरे।…

काठमाडौँ । कलाकार मरिचमान श्रेष्ठ ९बल्छी धुर्बे० को डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को शुभमुहूर्त गरिएको छ। काठमाडौंको म्हेपी…

काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेगरी सुरु भएको सत्तारुढ दलहरूको प्रयासको सशक्त विरोध गरेर जानुपर्ने निष्कर्ष…

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सत्तारुढ गठबन्धन दलको बैठक बोलाइएको छ । बैठकमा सहभागी हुन नेताहरु पुग्ने क्रम…

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आयोजनामा नेपालमा पहिलो पटक भएको हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदको बैठक…