Browsing: बागमती प्रदेश

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय सचिवालय बैठक बुधबार पार्टी कार्यालय, वनस्थलीमा सम्पन्न भएको छ। बैठकमा समसामयिक राजनीतिक…

काठमाडौं । नेपाल फुटबल संघ ९एन्फा० ले पूर्व अध्यक्ष गणेश थापालाई कुनै पनि फुटबल गतिविधिबाट रोक लगाउने निर्णयलाई अदालतले खारेज…

काठमाडौँ । दुई महिनापछि सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गोला प्रक्रियाबाट संवैधानिक इजलास गठनको…

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदनमाथि सुनुवाइ सकिएको छ । लामिछानेको…

काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो तलब भत्ताबाट मनहरि गाउँपालिका–९ की मिठुमाया सुनारको घर बनाइदिने भएको छन्। मुख्यमन्त्रीको…

काठमाडौं । नेपाल शिक्षक महासंघले आज नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत…

काठमाडौँ । आज सङ्घीय संसद्का तीन वटा समितिको बैठक बस्दैछन् । राज्य व्यवस्था सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति…

काठमाडौँ । अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।…

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको…

दार्चुला । नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरूको बैठक दार्चुलामा सम्पन्न भएको छ । सीमा सुरक्षा सम्बन्धी १० औँ डीआईजी स्तरीय बैठक…