Browsing: राजनीति
काठमाडौँ । प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।सोमबार सभामुख देवराज घिमिरेले भोलि दिउँसो १ बजे बस्ने गरी…
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो भएको औँल्याएका छन् । धुलाबारी खानेपानी उपभोक्ता…
रौतहट । आम जनता पार्टी ( आजपा ) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य नदिएर सरकारले आपराध गरिरहेको…
काठमाण्डौं । प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को अवरोधबीच आज पनि प्रतिनिधि सभा बैठक…
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले आज पनि प्रतिनिधि सभामा नाराबाजी गरेको छ। सोमबार प्रतिनिधि सभाको बैठक…
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको विरोधमा सहमति जुटाउन अहिले…
काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०सँग छलफल गरेका छन् । रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले संसद्मा विरोध जारी राख्ने बताएको छ । रास्वपाका नेता शिशिर खनाल…
काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/ ८३ को वार्षिक आय र व्ययको अनुमान ( बजेट ) सम्बन्धित प्रदेशसभामा…
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ६७ अर्बको बजेट ल्याएको छ । आज आइतबार साँझ…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क