Browsing: समाचार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले जनकपुरधाममा निर्माण हुने रामजानकी अन्तरराष्ट्रिय बहुउद्देश्यीय रंगशालाका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ…

काठमाण्डौं । अमेरिकामा एकजना न्यायाधीशले डोनल्ड ट्रम्पविरुद्ध मुख नखोल्न पैसा दिएको मुद्दामा १० ज्यानुअरीका दिन न्यूयोर्कमा सजाय सुनाइने बताएका छन्।…

बिराटनगर । नेकपा ९एमाले० बाट निष्काशित नेता डा।भीम रावलले देश दौडाहा सुरु गरेका छन् । नेकपा एमालेले साधारण सदस्य समेत…

महोत्तरी । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनमा पार्टीले कसैसँग चुनावी तालमेल नगर्ने…

बागलुङ । चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ। मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि…

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति…

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरू भएको छ । दुईदिनसम्म चल्ने बैठक स्वयम्भुस्थित स्टार…

काठमाण्डौं । सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ती…

काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले साइबर ठगी कार्यमा हालसम्म पाँच सय बढी सन्दिग्ध फोन नम्बर सक्रिय रहेको भन्दै…