Browsing: समाचार

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको फागुपूर्णिमा ९होली० पर्वले सांस्कृतिक वैभव र धरोहरलाई समृद्ध बनाउन…

काठमाडौँ । सभामुख देवराज घिमिरेले फागुपूर्णिमा ( होली ) पर्व संस्कार, सभ्यता र आपसी प्रेमको चाड भएको उल्लेख गर्दै मर्यादित…

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा ९होली० पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त…

काठमाण्डौं । पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  परिसूचकमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ ।…

काठमाण्डौं । युगाण्डामा जारी वुमन्स डे ट्वान्टी –२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले तेस्रो हार बेहोरेको छ। बुधबार एन्टेब्बे क्रिकेट ओभलमा नेपाल…

काठमाण्डौं । निजी विद्यालय सञ्चालकहरुको संस्था निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल ९प्याब्सन० को नयाँ कार्यसमिति सदस्यहरूले शपथ ग्रहण गरेका…

सर्लाही । नक्कली नेपाली नोटसहित सर्लाही सदरमुकाम मलंगवाबाट पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सर्लाहीको धनकौल गाउँपालिका–७ बैरियाका…

काठमाडौं । ओली सरकार बनेको सात महिना भईसकेको छ । तर पनि अहिलेसम्म मन्त्रीपरिषद्का सदस्यहरुले आफ्नो सम्पती बिवरण सार्वजनिक गरेका…

काठमाडौँ । सरकारले ( अनुचित लेनदेन )  मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । फागुन २६ गते सोमबार बसेको मन्त्रिपरिषद्को…

काठमाडौं । आन्दोलनरत शिक्षकहरुले आज नेकपा ( एमाले )  को केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छन् । उनीहरुले विद्यालय शिक्षा…