काठमाडौँ । गणेश नेपालीलाई आत्महाद गर्न बाध्य पारेको भन्दै सरकारविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् । जनपक्षीय ट्रेड युनियन महासङ्घले माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।
२०७८ सालमा प्रेम आचार्यलाई आत्मदाह गर्न बाध्य पार्ने श्री ३ ९ देउवा, ओली र प्रचण्ड० र आज गणेश नेपालीको आत्मदाहको परिस्थिति सृजना गर्ने श्री ३ ९बालेन, रवि, स्वर्णिम० सरकार भन्दै युवाहरूले विरोध प्रदर्शन गरे।
युवालाई श्री ३ ९बालेन, रवि, स्वर्णिम० सरकारले आत्मदाह गर्न बाध्य बनाएको आरोप लगाएका छन्। उनले युवाहरूलाई आत्मदाह गर्न बाध्य पार्ने नभई रोजगारी दिन माग गरेका छन्।
