Browsing: समाचार

काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारप्रति जनतामा निकै ठूलो आक्रोश र असन्तुष्टि रहेको…

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न सर्कुलर गरेको छ । बिहीबार प्रधान कार्यालयले देशभरका…

काठमाण्डौं । शिक्षा ऐन लागू गर्ने लगायतका मागहरु राखेर काठमाण्डौ केन्द्रित आन्दोलन गरीरहेका शिक्षकहरूले शनिवार पनि प्रदर्शन जारी राखेका छन्…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले बदनाम र आलोचना हुने काम नगर्ने…

काठमाडौं । हङकङमा जारी चार देशीय टी– २० सिरिजअन्तर्गत घरेलु टोलीसँगको खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा प्रवेश गरेको…

काठमाडौं। चारदेशीय टी –२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दैछ। मिसन रोड मैदानमा खेल ११स्१५…

वीरगञ्ज । वीरगञ्जमा नेपाली नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालनमा ल्याइएको छ । शुक्रबारदेखि सुरू भएको रात्रि बजार चैत ३१…

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ…

काठमाण्डौं । म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिएको नेपाली सेनाको चिकित्सकीय टोली स्वदेश फिर्ता भएको छ । १२…

काठमाण्डौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित भएका छन् । शुक्रबार भएको संघको नयाँ कार्यसमितिको निर्वाचनमा…