Browsing: स्वास्थ्य/जीवनशैली

काठमाडौँ । स्वास्थ्य सेवालाई थप जिम्मेवार, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुसँग कार्यसम्पादन सम्झौता…

काठमाडौं । डाक्टर गोविन्द केसीले २३औं सत्याग्रह सुरु गरेका छन् । आज ९आइतबार० कैलालीको धनगढीबाट उनले सत्याग्रह सुरु गरेका हुन्…

काठमाडौँ । नेपालमा बर्सैपिच्छे महामारीका रूपमा देखापर्ने हैजा ९कोलेरा० को प्रमुख कारण खानेपानी रहेको छ । अघिल्ला वर्षहरूमा खानेपानीमा ढल मिसिएर,…

डोटी । स्थानीय तहका आधारभूत अस्पतालहरू सञ्चालनका लागि संघीय सरकारले मेडिकल अधिकृतसहित एक करोड रुपैयाँ अनुदान दिने भएको छ ।स्वास्थ्य…

काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन…

चितवन । भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ। काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल…

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष…

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी…