Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको सूचना प्रविधि (आईटी ) क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आग्रह गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा सामाजिक सञ्जाल टिकटकले आज यहाँ आयोजना गरेको ‘डिजिटल सेफ्टी समिट’मा उनले नेपालमा लगानीको सुरक्षा रहेको तथा आईटी क्षेत्र आकर्षक लगानीको विधा भएकाले त्यसमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरुलाई आह्वान गरेका हुन् । उनले वैदेशिक लगानी सुरक्षित गर्न सरकारले पर्याप्त नीतिगत व्यवस्था गरेको बताए । टिकटक जस्ता अन्तर्राष्ट्रिय बहुराष्ट्रिय कम्पनीहरुलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार गरिएको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले निजी…

Read More

काठमाडौं । सिटिजन्स बैंकले सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२४ को ‘बैंक अफ दि इयर’ सिटिजन्स बैंकले प्राप्त गरेको हो । सिटिजन्सले पहिलो पटक बैंक अफ द इयर पाएको हो । बिहीबार बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ ) गणेशराज पोखरेलले लण्डनमा आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेका हुन् । बैंकले साना तथा लघु उद्यमका साथै प्रविधिमा आधारित रहेर कर्पोरेट बैंकिङ्ग अभ्यास र उर्जा तथा पुर्वाधार क्षेत्रमा लगानी गर्दै आएको छ । अवार्ड वितरण समारोहमा डेढ सय देशका बैंकका अध्यक्ष, सीईओ,…

Read More

कैलाली । कैलालीका उद्योगी–व्यवसायीले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई सुदूरपश्चिम विकासका लागि विभिन्न मागसहितको १० बुँदे ज्ञापनपत्र बुझाएका छन् । कैलालीको धनगढीमा शनिबारदेखि सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटनका अवसरमा कैलाली उद्योग वाणिज्य संघले मन्त्री भण्डारीलाई ज्ञापनपत्र बुझाएको हो । संघले भारतसँग जोडिएको गौरीफन्टा नाकालाई सुविधासम्पन्न नाकाका रूपमा स्तरोन्नति गर्नुपर्ने, कृषि विश्वविद्यालय स्थापना, प्रदर्शनीस्थल स्थापना, सुदूरपश्चिममा उद्योग स्थापनाका लागि कर छुट दिनुपर्नेलगायतका माग गरेको छ । ०६३ मा महोत्सव सुरु गर्दा संघले तत्कालीन प्रधानमन्त्रीलाई उद्घाटनमा बोलाएर यहाँको विकासका २१बुँदे मागसहित २१ किलोको माला पहिर्‍याएको थियो । तीमध्ये केही माग पूरा भएका र केही आंशिक पूरा भएका संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । अध्यक्ष…

Read More

काठमाण्डांै । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लगातार चार जित निकाल्दा लुम्बिनी लायन्स चौथो खेलमा पनि पराजित भएको छ। आइतबार कीर्तिपुर मैदानमा भएको रोमाञ्चक खेलमा जनकपुर एक रनले विजयी भयो। टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले नौ विकेटको क्षतिमा १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जनकपुरका लागि क्याप्टेन अनिल साहले ४५ रन बनाउँदा लहिरु मिलान्थाले २४, शुभ कंसाकार अविजित २२ र आसिफ शेखले १६ रनको योगदान गरे। हेमन्त धामी नौ रन बनाएर पेभिलियन फर्किँदा मोहम्मद मोसिनले तीन तथा हर्ष थाकर र जेम्स निसमले समान एक रन मात्र बनाउन सके। लुम्बिनीका लागि अभिशेष गौतमले सर्वाधिक तीन विकेट लिँदा साद विन जफर…

Read More

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका– ५ कृष्णभिरस्थित पृथ्वी लोकमार्गमा आइतबार बिहान दुर्घटनामा परेको एनएल–०२ एल–३९०७ नम्बरको भारतीय ग्यास बुलेटमा रहेका चालक तथा सहचालकको खोजीकार्यमा गोताखोरसहितको सशस्त्र प्रहरी परिचालन भएको छ। चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट गति अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको हो।सडकबाट तल खसेको ग्यास बुलेटको अगाडिको केही भाग भीरमा अड्किएको छ भने पछाडिको भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको धादिङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए । ग्यास बुलेट दुर्घटना क्षेत्र वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ । सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय…

Read More

कैलाली । कैलाली जिल्ल्लाको भजनी नगरपालिका–५, कौवाखेडा सीमा इलाकाबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएको एक करोड रुपैयाँ मूल्यबराबरको सुनचाँदी र नगदसहित तीनजनालाई पक्राउ गरेको छ। भारतसँग सीमा जोडिएको भजनी नगरपालिका– ५, कौवाखेडाबाट शनिबार बेलुकी सुनचाँदीसहित सुर्खेत घर भएका तीनजनालाई पक्राउ गरिएको सशस्त्रका डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । भजनीस्थित पगियापसारबाट खटिएको बिओपी टोलीले सुर्खेतको चौकुनी गाउँपालिका– १० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका– १ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका– ११ का ३२ वर्षीय महेश सुनारलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ६२० ग्राम सुन, आठ किलो ९१४ ग्राम चाँदी बरामद गरिएको सशस्त्र प्रहरी ३४…

Read More

म्याग्दी । बेनी–पुलाचौर पाँच किलोमिटर सडक रु ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि रु एक करोड ८० लाख विनियोजन भएको थियो । बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र र एक सय मिटर ढलान भएको छ । एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर ढलान र बेनीको हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ । बेनी–पाखापानी सडक योजनामा विनियोजन भएको रु तीन करोड बजेटमध्ये रु एक करोड ५० लाखको लागतमा कुरिलाखर्क र…

Read More

चितवन । राप्ती नगरपालिकाले ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको छ । नगरपालिकाले भूमिहीन दलित र सुकुम्बासीका साथै अव्यवस्थित बसोबासीलाई ऐलानी जग्गाको पहिचानपत्र वितरण गरेको हो । तत्कालीन भूमि आयोगले राप्तीका विभिन्न जग्गाको नापजाँच गरेर बनाएका पहिचानपत्र राप्ती नगरपालिका–७ का १४ परिवारलाई वितरण गरिएको हो । यो पालिकाको वडा नम्बर ११, २, ३ र ७ का अधिकांश जग्गा नाँपजाँचपछि पहिचानपत्र बनेको छ । यो नगरपालिकामा १३ हजारभन्दा बढीको पहिचानपत्र बनिरहेको राप्ती नगरपालिका प्रमुख शमशेर लामाले बताए । नगरपालिकाले आफ्नो स्रोत र साधन प्रयोग गरेर वडा नम्बर ५ र १ को जग्गा नापी गरिरहेको छ ।

Read More

मुगु । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पहिलोपटक कालो चितुवा र लोखर्के भेटिएका छन् । स्तनधारी वन्यजन्तुको अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले जडान गरेका क्यामरामा कालो चितुवा र लोखर्के निकुञ्ज क्षेत्रमा आएका तस्बिर फेला परेका हुन् । निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार क्यामेरामा कालो रङको चितुवा, हिमाली भालु, स्याल, कस्तुरी, बँदेल, लोखर्केजस्ता स्तनधारी वन्यजस्तु ‘ट्रयाप’ भएका र तीमध्ये कालो रङको चितुवा र लोखर्के पहिलोपटक देखिएको हो । निकुञ्जमा ठूला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र विवरणबारे अनुसन्धान गर्न क्यामेरा ट्रयाप प्रविधिको प्रयोग गरिएको हो । त्रिभुवन विश्वविद्यालय प्राणी शास्त्र केन्द्रीय विभागबाट विद्यावारिधि गरिरहेका विद्यार्थी तिलक थापामगर,…

Read More

काठमाण्डौं ।  काठमाण्डौ महानगरपालिकाभित्र स)चालनमा रहेका धेरै जसो मम पसल र रेष्टुरेन्टहरुमा सरसफाई नदेखिएको निक्ष्कर्ष निकालीएको छ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलहरूमा कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको छ । महानगरले दैनिक उपभोग्य बस्तु र खाद्य बस्तुको अनुचित विक्री वितरण रोक्न नियमित अनुगमन गरिरहेको छ । महानगरपालिकाका फुड टेक्नोलोजिष्ट, माइक्रोवायोलोजिष्टसहितको टोलीले गत कार्तिक २९ गतेदेखि सुनधारा, न्युरोड, मखन, त्यौड, कलमपोखरीमा गरेको अनुगमनमा यस्तो भेटिएको हो । सो अनुगमनमा ८५ वटा मःम बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा ९८८।२४५० मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ । यससँगै ६६ वटा ९७७।६५५० प्रतिशतमा भान्छा…

Read More