Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं । जनकपुर बोल्ट्सलाई ७२ रनको फराकिलो अन्तरले हराउँदै सुदुरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग ९एनपिएल० को शिर्ष स्थानमा पुगेको छ । पाँच खेल खेलेको सुदुरपश्चिम र पाँचवटै खेल खेलेको जनकपुर एक –एक खेलमा हार ब्यहोरेका छन् । तर रनरेटका आधारमा सुदुरपश्चिम एनपिएलको शिर्ष स्थानमा पुग्न सफल भएको छ । ८ अंकसहित शीर्ष स्थानमा रहेको जनकपुर लगातार पाँचौ जितबाट बञ्चित भयो । यो हारले नेटरन रेटमा पछि पर्दै टोली दोस्रो स्थानमा झर्यो । १८औँ खेलमा आएर टोलीले पहिलो हार बेहोरेको छ । जनकपुरले पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेट, पोखरालाई ७ विकेट तथा लुम्बिनीलाई एक रनले…

Read More

काठमाडौं । अदालतको अवहेलना मुद्दामा रास्वपाका २० जना सांसदसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले रास्वपाका सांसदहरुलाई अवहेलना मुद्दामा कारबाही किन नगेर्न भन्दै जवाफ माग गरेको हो । संसद्मा रहेका रास्वपाका २० सांसदविरुद्ध अधिवक्ता अनुमप भट्टराईले अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । सर्वोच्च प्रशासनले दरपीठ गरेको सो रिट न्यायाधीश विनोद शर्माको इजलासले दर्ता गर्न आदेश गरेको थियो । यसअघि सो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले प्रमाण पेश गर्न निवेदकको नाममा आदेश दिएको थियो । अधिवक्ता भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा। सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्रीनिवासमा आज बिहान भएको समारोहमा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्त गगन विष्ट र दुर्गा भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए । असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने भन्दै उनले सूचनाको हक उपयोग…

Read More

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । मंगलबार दिउँसो बसेको एमाले सचिवालय बैठकले पार्टी अध्यक्षसमेत रहेका ओलीले मंसिर १७ देखि २० गतेसम्म गरेको चीन भ्रमण सफल रहेको निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओली चिनियाँ समकक्षीको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर १७ गतेदेखि २० गतेसम्म चीन भ्रमणमा गएका थिए । सो भ्रमणमा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्क सहकार्यमा हस्ताक्षर भएको थियो । सो सम्झौतालाई नेपालले महत्वपूर्ण उपलब्धिको रुपमा लिएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘प्रधानमन्त्रीको भ्रमण निकै सफल रह्यो। अन्य सहमतिहरूका अतिरिक्त खास गरेर फ्रेमवर्क फर बिआरआई को(अपरेसनमा…

Read More

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले आफ्नो टीमका ५४ सदस्यलाई ६ दिनको भ्रमणका लागि थाइल्यान्ड पठाएको छ ।‘भाटभटेनी रिट्रिट्स टुर’ नाम दिइएको उक्त यात्राका लागि ५४ सदस्यीय टोली थाइल्यान्ड जान लागेको हो । थाइल्यान्डमा रहँदा उनीहरुले त्यहाँको जीवन्त संस्कृतिका बारेमा जानकारी लिने र अवलोकन गर्ने भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए । भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार अध्यक्ष गुरुङले थाइल्यान्ड जाने समूहलाई बिदाइ गर्दै शुभकामना व्यक्त गरेका छन् । ६ दिनको बसाइपछि टोलीका सदस्य नेपाल आएर त्यहाँ देखेका र सिकेका कुराले फाइदा पुग्ने गुरुङले बताएका थिए । यो पहिलो टोली भएकाले अरु टोलीलाई पनि विभिन्न चरणमा थाइल्यान्डसहित अन्य मुलुकमा…

Read More

काठमाडौं । डिजिटल भुक्तानीमा सरकारले चालु आर्थिक वर्ष (आव)  देखि लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गरेको हो । अधिवक्ता अनुपम भट्टराईले डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट खारेज हुनुपर्ने माग राखेका थिए । सरकारले डिजिटल भुक्तानीमा पनि भ्याट लगाइदिएपछि फोनपे, ईसेवा, खल्ती, कनेक्ट आईपीएस लगायत प्रयोग गरेबापत सेवा शुल्क बढेको छ । नेपाल क्लियरिङ हाउस, फोनपे जस्ता डिजिटल भुक्तानी सेवा प्रदायकलाई सरकारले भ्याट छुटको दायराबाट हटाएपछि उनीहरूले भ्याट तिर्नुपर्ने भएको थियो । त्यसरी यी कम्पनीले प्रदान गर्ने…

Read More

बागलुङ। यस वर्षको पहिलो सिकार याममा १० नाउर र पाँच झारलको सिकार गरिएको छ । नेपालको एकमात्र वैधानिक सिकार खेल्न मिल्ने ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याममा १२ नाउर र आठ झारलको सिकार गर्न चार कम्पनीमार्फत १२ विदेशी सिकारले अनुमति प्राप्त गरेका थिए । एउटा नाउरको सिकार गर्नका लागि अनुमति प्राप्त सिकारी आउन नपाएको र एक जना सिकारी नाउर सिकार गर्न असमर्थ भएको ढोरपाटन सिकार आरक्ष कार्यालय बागलुङले जनाएको छ । जङ्गली जनावर नाउर र झारलको सिकार गर्न यस पटक अमेरिका, स्पेन, नेदल्याण्ड र मेक्सिकोका १२ व्यावसायिक सिकारीले अनुमति प्राप्त गरेका थिए । सिकार आरक्ष कार्यालय बागलुङका सूचना…

Read More

काठमाण्डौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र लक्जमबर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबिच लक्जमबर्गमा भेटवार्ता भएको छ। बेटेल सन् २०१३ देखि २०२३ सम्म लक्जमबर्गको प्रधानमन्त्री पनि थिए। लक्जमबर्ग सिटीस्थित उनको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–लक्जमबर्ग सम्बन्धका विविध पक्षका साथै आपसी हित, साझा चासो र सहकार्यका बारेमा कुराकानी भएको थियो। त्यस अवसरमा उनीहरूले नेपालको विकास प्राथमिकता तथा नेपाल र लक्जमबर्गबिचको आर्थिक सहकार्यका बारेमा विचार आदानप्रदान गरेका थिए। साथै, वार्ताका क्रममा विश्वव्यापी तापमानमा भइरहेको वृद्धि र यसका कारण परेको जलवायु परिवर्तनको असरका बारेमा पनि कुराकानी भएको थियो। नेपाल जलवायु परिवर्तनको असरको चपेटामा परेको र यसका कारण नेपालले अकल्पनीय क्षति व्यहोर्नु परिरहेकाले…

Read More

काठमाण्डौं । काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि, आजको मौसम भने सफा रहनेछ । आज बिहान यहाँको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको मौसमविद् रोजन लामिछानेले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबिच रहनेछ । जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै, तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा…

Read More

काठमाडौँ । भारत र नेपालबिच सर्किट टुरिजमको कार्यान्वयनलाई प्रोत्साहन गर्न उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ २०२५ को प्रवर्द्धन गरिने भएको छ । त्यसको विषयमा नेपालस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्डको सहकार्यमा मंगलवार एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालको पर्यटनमा विशेषगरी स्थलमार्गबाट हुने अन्तर्देशीय पर्यटनको ठुलो योगदान रहेको धारणा राखेका थिए । उनले नेपाल–भारतले दुर्गम क्षेत्र सुदूरपश्चिम प्रदेशमा अन्तर्देशीय कनेक्टिभिटिमा ध्यान दिनुपर्ने सुझाव पनि दिएका थिए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको सबैभन्दा ठुलो स्रोत भारत रहेको धारणा राखेका थिए । नेपाल पर्यटन बोर्डले…

Read More