काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलभ केसीलाई पल्सर बाईकमा सवार दुईजना अपरिचित व्यक्तिले पिछा गरेको थियो । मंगलबार संवाद डबलीमा महासंघले पत्रकार सम्मेलनको आयोजना गरी सो घटनाको वास्तविकता सार्बनिक गर्न गृहमन्त्रालयसहित सरकारसँग माग गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष कुशलभ केसीले आफूमाथि भएको घटनाको बारेमा जानकारी गराउँदै आफू राज्यबाटै सुरक्षित नभएको महसुस भएको बताएका छन् । केसीले राज्यबाट होकी अन्य कुनै पक्षबाट आफूलाई लक्षित गरी निरन्तर पक्षायीएको घटनाबाट त्रसित भई के कसो हो भनि बुझ्न जाँदा प्रहरीबाट अस्पष्ट गैर जिम्मेवारपूर्ण व्यबहार भएको बताएका छन । आज विहान महाराजगञ्ज प्रहरीलाई सोध्न जाँदा डिएसपीले उनिहरु नेपाल प्रहरीका असै भएको…
Read More