Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौ. । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )  का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका प्रहरी प्रमुख दिपक थापा नेकपा ( एमाले )  को युवा सङ्घको सहअध्यक्ष रहेको दाबी गरेका छन्। मङ्गलबार काठमाडौंको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो गम्भीर आरोप हुन्। गत चैत १५ गतेको तीनकुने आन्दोलनको प्रसङ्ग कोट्याउँदै उनले भने, गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा सङ्घको सहअध्यक्ष पो रहेछ, ले हेर्नुस् त। ए हामीले भेटेका अश्रुयग्यासका खोस्टाहरू दुर्गा प्रसाईंले हानेका हुन्। त्यो प्रहरी प्रमुख हामीले हानेको अश्रुग्यास कसरी डेट(एक्पाइरी हुन सक्छ भन्छ लाजैबिना, उनले भने। अध्यक्ष लिङ्देनले प्रहरी…

Read More

काठमाडौं । बल्खुमा जारी रहेको राप्रपा को आमसभामा एउटा सूचना आउँछ । सबै ध्यान दिएर सुन्छन् । त्यो सूचना कार्यक्रमका उद्घोषकले सभामा सहभागीलाई पढेर सुनाएका थिए । जसमा भनिएको थियो, पानीको बोतल जथाभावी नफ्याँक्न उनले सहभागीहरुलाई निर्देशित गरे ।राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गरिरहेको छ । हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र लगायतका माग राख्दै राप्रपाले विरोध प्रदर्शन गरेको हो। अहिले राप्रपाका नेताहरूले सम्बोधन गरेसँगै कार्यक्रम अन्तयतिर पुगेको छ ।  नेताहरूको सम्बोधनकै बिचमा मञ्चबाट उद्घोषकले एउटा सुचना पढे। उनले एउटा सूचना प्राप्त भएको बताउँदै आमसभामा फोहोर नगर्न सहभागीहरुलाई अनुरोध गरेका छन्। उद्घोषकले भने, ‘एउटा सूचना प्राप्त भएको…

Read More

काठमाडौँ । तिनकुनेमा दुर्गा प्रसाईको कमाण्डमा भएको आन्दोलनमा अवाञ्छित गतिविधि गरेको आरोपमा मिश्र र जबरा त्यसैदिन पक्राउ परेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनालाई अदालतले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरू अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा मिश्र र जबरा त्यसैदिन पक्राउ परेका थिए । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद उपाध्यायले उनीहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । आरोपितहरू विरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर र संगठित…

Read More

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )  का प्रवक्ता ज्ञानेन्द्र शाहीले जडिबुटी प्रशोधन केन्द्रमा माओवादी केन्द्रका कार्यकर्ताहरूले आगो लगाएको आरोप लगाएका छन्। आज ९मंगलबार० राप्रपाले बल्खुमा गरेको आमसभामा बोल्दै शाहीले यस्तो आरोप लगाएका हुन्। उनले भने, राजावादीले हिंसा गरे रे, अहिले प्रमाणित भयो( जडिबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ।  युवा नेता ज्ञानेन्द्र शाहीले माओवादी जनयुद्धमा भएको भौतिक क्षतिको रकम प्रचण्डको सम्पत्तिबाट असुल्नुपर्ने माग राखेका छन् । प्रचण्डले आफ्नो परिवारलाई पदमा पुर्‍याउन देशले १५ खर्बको भौतिक क्षति व्यहोरेको उनको दाबी छ । आज आयोजित राप्रपाको आमसभामा बोल्दै शाहीले भने, ‘१० वर्षको युद्धमा देशले १ खर्ब ३०…

Read More

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी  ( राप्रपा ) ले काठमाडौंको बल्खुमा प्रदर्शन गरीरहेको छ । संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग राख्दै राप्रपाले खवरदारी सभा गरेको हो । आमसभाका लागि नेता कार्यकर्ता, समर्थकहरू जम्मा भएका छन् । उनीहरू विभिन्न ब्यानर र नाराअंकित प्लेकार्ड बोकेर कार्यक्रम स्थल पुगेका छन् । बल्खु चोकमा हुने आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेन लगायत पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बागमती प्रदेशस्तरीय वृहत् प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठका लागि राप्रपाले आफ्नो संयन्त्र र स्वयंसेवक परिचालन भइसकेको प्रवक्ता मोहन श्रेष्ठले बताए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन बल्खु पुग्दा गणतन्त्रविरोधी नारा लगाइएको थियो…

Read More

काठमाडौं । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । मंगलबार सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले शान्तिबाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गरेका हुन्। उनीहरूले समग्र वित्तीय शोषणको अन्त्य गर, वित्तीय माफियाहरूलाई संरक्षण गर्ने राजनीतिक दल मुर्दावाद, पीडितहरूको बचत अपचलन गर्ने ठगहरू विश्वासघातीहरूको सात पुस्ते सम्पत्ति जफत गरेर शीघ्र पीडितहरूलाई फर्काउने काम गर, सहकारी संस्थाको अनुगमन, नियमन र नियन्त्रण नगर्ने यो नालायक सरकार हो। सहकारीको पौने ३ खर्ब रुपैयाँ खाने र सहकारीमार्फत ठगी र संगठित अपराध गर्न विभिन्न पार्टीका नेता र कार्यकर्ता हुन् जस्ता प्लोकार्ड बोकेर नाराबाजी गरेका छन्। उनीहरूले सोमबार पनि शान्तिबाटिकादेखि राष्ट्रपति भवनसम्म पुगेर प्रदर्शन…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले तिनकुने घटनामा ज्यान गुमाएका सुबिन महर्जन र सुरेश रजकका परिवारलाई भेटेका छन्। उनले आइतबार किर्तिपुर र डल्लु पुगेर दुवै परिवारसँग समवेदना व्यक्त गरेका हुन्। चैत्र १५ गते भएको उक्त घटनामा दुई युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै मेयर शाहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य विषय नभएको बताए। उनले अपराध जुनसुकै पक्षबाट भएको भए पनि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी उपर कडा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए। “राज्यले उक्त घटनाको बारेमा निष्पक्ष छानबिन गर्नुपर्छ। सरकारबाट न्यायिक अनुसन्धान भएर दोषीलाई कारबाही नभएमा पीडित परिवारलाई कानुनी उपचारमा सघाउन महानगरपालिका तयार छ,” मेयर शाहले…

Read More

काठमाण्डौ. । केही दिनदेखि निकै खराब स्थितिमा पुगेको काठमाडौंको वायु प्रदूषण आज पुनः बढेको छ । वायु प्रदूषण बढेसँगै काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषण भएको शहरका रूपमा रहेको छ । आज काठमाडौंको वायु प्रदूषण विश्वको सबैभन्दा धेरै अर्थात् २६२ एक्यूआई रहेको छ । जबकी दोस्रो स्थानमा रहेको भारतको दिल्लीको १८१ एक्यूआई रहेको छ । यसअघि सोमबार काठमाडौंको वायु प्रदूषण २३७ एक्यूआई रहेकोमा आज बढेर २६२ पुगेको हो । जसका कारण काठमाडौं विश्वकै प्रदूषित शहरको रूपमा रहेको छ । २०१ एक्यूआई भन्दा माथिको स्थितिलाई अति खराब मानिन्छ । वायु प्रदूषण उच्च हुँदा चिकित्सकहरूले आवश्यक सावधानी अपनाउन आग्रह गर्दै आएका छन् ।…

Read More

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनर्स्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो । नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनर्स्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । विसं २००७ फागुन…

Read More

ताप्लेजुङ। हिमालको जिल्ला ताप्लेजुङ। जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल। केही पश्चिम फर्केर हेर्दा आँखै अगाडि देखिन्छ कुम्भकर्ण (फक्ताङलुङ) हिमाल। यी दुवै हिमाली शृङ्खलाका वरिपरि सयौँ सानाठूला अन्य हिमाल छन्, जसको अनुपम सौन्दर्य जोकोहीलाई मोहित पार्ने खालको छ। गत साता शार्फु–४ पिकमा पहिलोपटक मानव पाइल पुग्न सफल भएको छ। चिलीका एक विदेशी नागरिक हर्नान लील, पवतारोही लाक्पाछिरिङ शेर्पा, नादा शेर्पा र फोटोग्राफर पूर्णिमा श्रेष्ठले छ हजार ४३३ मिटर उचाइका शार्फु–४ हिमालको पहिलोपटक आरोहण गर्न सफल भएका छन्। गत कात्तिकमा चार दक्षिण कोरियन नागरिकले छ हजार ३२८ मिटर उचाइमा रहेको शार्फु–५ पिक (हिमाली)को पहिलोपटक सफल…

Read More