काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को सचिवालय बैठक बस्दै छ।
पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बैठक बस्न लागेको हो। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ।
बैठक आज पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने छ।
=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block. === console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.