काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन ) ले आज ९बुधबार० दिउँसो ३ बजे मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। उक्त बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने जनाइएको छ।
