Browsing: खेलकुद

काठमाडौं । नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले स्वर्गीय नेताहरुको सम्मानमा विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने भएको छ…

महोत्तरी । नेपाल प्रिमियर लिग ९एनपीएल० पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु महोत्तरीमा आज आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन्।…

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद्‌मा रिक्त रहेका ६ जना सदस्य नियुक्त गरेको छ । बिहिवारको मन्त्रीपरिषद्को बैठकले देशका बिभिन्न…

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ( एनपिएल)  पहिलो संस्करणमा टिकट बिक्रीबाट झण्डै चार करोड रूपैयाँ संकलन भएको छ।…

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई उक्त कार…

काठमाडौं । जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै नेपाल प्रिमियर लिग ९एनपीएल०को उपाधि जितेको छ । जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल…

काठमाण्डौं । एनपीएल क्रिकेटअन्तर्गत शनिबार जारी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस‍्बीचको फाइनल खेलमा आफ्नो प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न सुदूरपश्चिम र…

काठमाडौं। आज सुदुरपश्चिम रोयल्स् र जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल ) को उपाधिको लागि भिडन्त गर्दैछन् । दुई टिम…

काठमाडौं। नेपाल प्रिमियर लिगको उपाधिको लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । आजको खेल दिउँसो सवा १२ बजेदेखि…

काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट मैदानको प्यारापिट र फ्लडलाइट निर्माणकार्य अब भने समयमै सम्पन्न हुने बताएका छन्।…