Browsing: प्रदेश

टीकापुर । कैलालीको टिकापुरमा आयोजना हुने टीकापुर महोत्सव २०८१ को तयारी तीव्र रुपमा भईरहेको छ । टीकापुर उद्योग वाणिज्य सङ्घको…

बिराटनगर । कोशी प्रदेश सरकारले पहिलोपटक गर्न लागेको लगानी सम्मेलन तयारी नपुगेका कारण निर्धारित मितिमा नहुने भएको छ ।सरकारले आउँदो…

वीरगञ्ज । वीरगञ्ज महानगरले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ । महानगरले दुई…

गोरखा । नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ ।…

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले जनकपुरधाममा निर्माण हुने रामजानकी अन्तरराष्ट्रिय बहुउद्देश्यीय रंगशालाका लागि प्रदेश सरकारले १ अर्ब रुपैयाँ…

बिराटनगर । नेकपा ९एमाले० बाट निष्काशित नेता डा।भीम रावलले देश दौडाहा सुरु गरेका छन् । नेकपा एमालेले साधारण सदस्य समेत…

महोत्तरी । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनमा पार्टीले कसैसँग चुनावी तालमेल नगर्ने…

बागलुङ । चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ। मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि…

नेपालगञ्ज । बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा सेवा प्रवाहलाई प्रभावित पार्नेगरी कर्मचारीहरूबाट भइरहेको आन्दोलन तत्काल रोक्न उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले…

बैतडी । प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आज ९शुक्रबार०देखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा…