Browsing: प्रदेश

विराटनगरमा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र ल्याउनु प्रतिगमन नभएको दाबी गरेका छन् । आइतबार विराटनगरमा पत्रकार सम्मेलना गरी…

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य सेवा सरकारको प्राथमिकतामा रहेको बताएका छन् । पोखरा महानगरपालिका–२६ स्थित गण्डकी आयुर्वेद…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगरप्रमुख ९हाल निलम्बित० भरतकुमार थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ…

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक, शून्य र विशेष…

काठमाडौँ । प्रथम ‘सगरमाथा संवाद २०२५’ को समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे…

काठमाडौं । प्रहरी महानिरीक्षक ९आईजीपी० दिपक थापाले व्यवस्था र संविधानविरोधी तत्व निकै सल्बलाएको भन्दै नियन्त्रणका लागि कठोरतापुुर्वक लाग्न निर्देशन दिनुभएको…

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई आज बधाई दिनुुभएको छ ।…

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) की सांसद रोशन कार्कीले गृहप्रशासन निरंकुश र मण्डलेकरण भइरहेको आरोप लगाएकी छन्।…

काठमाडौं । पशुपति क्षेत्र विकास कोषअन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । शनिबार…

काठमाण्डौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले विद्युत् आपूर्तिमा…